×

Yo katha ho Trishna mero । यो कथा हो तृष्णा मेरो

यो कथा हो तृष्णा मेरो [SLOW]

[यो कथा हो तृष्णा मेरो
मुटु को पना भरि भरि लेखेको
सम्झाउदै छु तिमीलाई ] — २

यो कथा हो तृष्णा मेरो

फुलेको फूल झैँ मायालु
मेरो यो मनमा बसाए
पाउनु गार्हो मायालु
एकदिन तिमीलाई गुमाए
कसरी त्यो साथ छुटेर गयो
कसरि कसरि टाडा भयेदियौ

[यो कथा हो तृष्णा मेरो
मुटु को पना भरि भरि लेखेको
सम्झाउदै छु तिमीलाई ] — २

यो कथा हो तृष्णा मेरो

जीवन को मोडमा मायालु,
आशा को सपना साझाये
बाटोमा तिम्रो मायालु
आँखालाई मेरो बिछाये
सपना त्यो फेरी साकार भयो
आउदैछ मनमा अझ झझल्को

[यो कथा हो तृष्णा मेरो
मुटु को पना भरि भरि लेखेको
सम्झाउदै छु तिमीलाई ] — २

यो कथा हो तृष्णा मेरो

Post Comment

error: मिल्दैन मिल्दै मिल्दैन