×

Suna – Naren Limbu

Suna
Singer : Naren Limbu

Guitar Strumming : D UUD UUD

Intro: C/Am/G/F

C …………………….Am
सुन किन मन मा रख्छौ तिमी , एक दुई दिन का मेरा अनुपस्थिति
G………………. …F
यता आउन मलाई हेरन , देखिरहेको छु म तिम्रै छेउमा छु नि
C …………………. Am
किन बस्छौ गुनासो गरी , तेही पुरानो कुरा लिएर फेरी
G …………………… F
नजिक आउन हाथ् समाउन, सबै कुरा मेरो स्पर्श मै छ नि

C …………………….Am
माया को कुरा गर्न आउँदैन , शब्द सँग खेल्न म जान्दिन
G………………. …F
गहिरिएर सुन नियलेर हेर, सबै कुरा म भित्र नै छ नि

C …………. AM
(मन लाई बुझन , ओह तिम्रो मन लाई भुझाउन
G………………..F
Hmm मौन ता सुनन, मेरो भावाना गहिरिएर हेरन) – 2

C ……………….. AM
सुन सुन सुन तिमी सुन, तिम्रो शब्द मैले कहिले वनिन
G…………………. F
तर एस्को मत्लब मेरो माया, मेरो माया म कमी होइन
C ……………….. AM
हेर हेर हेर तिमी हेर, भावना लाई देखौन सकिन
G…………………. F
तेस्लाई बुझ न सम्झ, वन्न मात्र मैले जरुरी सोचिन

C ……………….. …AM
माया को कुरा गर्न आउँदैन, शब्द सँग खेल्न म जान्दिन
G …………………… F
गहिरिएर सुन नियलेर हेर,   सबै कुरा म वित्र नै छ नि

C ……………….. AM
(मन लाई भुजन,    ओह तिम्रो मान लाई भुजौन
G …………………… F
ह्म्म् यो मौन्त सुनन, मेरो ववन गहिरिएर हेरन) – 2

C ……….. AM F      G
हेर हेर हो,       हेर हेर भावना आद्रिश्य
C………Am    F       G
सुन सुन हो,  सुन सुन भावना मौन छ

C ……………….. AM
(मन लाई भुजन, ओह तिम्रो मान लाई भुजौन
G …………………… F
ह्म्म् यो मौन्त सुनन, मेरो ववन गहिरिएर हेरन) – 2

****** END ****

Naren Limbu Suna na

Post Comment

error: मिल्दैन मिल्दै मिल्दैन