Singer : Ram Thapa, Tara Devi
कटर कटर मा | Katar Katar Ma
कटर कटर मा
निन्द्रा छैन दिन मा न रति मा……………
जवान छोरि………………!!
जवान छोरि ——————!!
छ मेरो छाती मा !
यो मन छैन थीर !
मलाई दिन रात सधै पिरै पिर
तिम्रो पिर पठाई देउ म तिर !
देऊ छोरी ज्वाई हुन मंजुर ……!
त्यो मन गर थिर !….
बुढेस कालै मा लिनु हुन्न पिर…. – २
तिमी छौ की सम्पति ताकने……..!
स्वासनी भन्दा धन प्यारो लगने ……..!
देऊ छोरी संपति चाई देन !!
एस्तो केटा संसार मै पाऊदैन !!
गोरू ब्याउ दैन !!
तिम्लाई ज्वाइ भन्न केटी सुहाउदैन !!
छोरी भर खर सोर.. मा लागेकी !!
तिमी हेर्दा पैतिसै नागेको !!
गोरू ब्याउ दैन !! तिम्लाई ज्वाइ भन्न केटी सुहाउदैन !!
उमेर को हिसाबै न गारे………….!
यो ज्यान पनी फुत्केला होस गारे ………..!
कटर कटर मा !!
तिम्रो सुहाउदो ज्वाइ आयो मोटर माँ !!!
छोरी मेरी !! ( केटी)
कस्ती ( केटा ) !!
सुनग़ावा फुल जस्ती !! ( केटी )
छोरी मेरी !! ( केटी )
होर ( केटा) !!
Comments