×

Railai Ghumera | रेलै  घुमेर गयो दाजु  को  आदी उमेर

Ram Thapa | Sunita Subbha
रेलै घुमेर गयो दाजु को आदी उमेर

गोठैमा गाई मेरो तारे – २
कति कामले आउनुभो चोबारी….!
रेलै घुमेर गयो दाजु को आदी उमेर

ज्यान सित भेट होला भनि .. – २
एती टाडा आएको म पनि
रेलै घुमेर गयो बैनी को आदी उमेर ……!

के को माया लाउथेउ र खुनी ले …….!
घर कि माया सम्झे र रुनी ले
रेलै घुमेर गयो दाजु को आदी उमेर

हो … ज्यान ले बचन के सारो ला एको
ब्यर्थ भयो जौ बारी धाएको ……..
रेलै घुमेर गयो बैनी को आदी उमेर ……!

Post Comment

error: मिल्दैन मिल्दै मिल्दैन