×

Sero Fero Salam Chaa mero

सेरो फेरो सलाम छ मेरो

Singer : Ram Thapa

कहाँ हो घर

के पर्‍यो शुभ नाम

एकै चरण चीन जान गर्न पाम्

सेरो फेरो, सलाम छ मेरो

बसको सांचो डाइबर ले भाच्यो

हामी संग चीन जान गर्न के ख़ाचो

सेरो फेरो, सलाम छ मेरो

बर को डाली भुई कैले छुन्छ र

बिना चीनजन घर जम कसरी हूँन्छ र

सेरो फेरो, सलाम छ मेरो

बास नुहेर भुइँ पनि छुदैन

तिमि संग हाम्रो घर बार हुदैन

सेरो फेरो,सलाम छ मेरो

यौउटै कम्मर तिन ठाउँ मा भाचेको

लाली जोबन कसलाई त साचेको

सेरो फेरो, सलाम छ मेरो

Post Comment

error: मिल्दैन मिल्दै मिल्दैन