×

Dui Din Ko Jindagi ma by Rachana Rimal, Sujan Babu Gurung

Lyrics 
यो मायाको भर कति छैन ।
मै गर्छु फोन उस्ले चैं गर्दैन ।
दुई दिनको जिन्दगीमा चोखो माया लाऊं ।
चोखो मया लाऊँ
यो मुटुमा लेख्या छु तिम्रै नाऊँ
सँग सँगै बाँचु हजुर, सँगै मर्न पाऊँ ।
सँग सँगै बाँचु हजुर, सँगै मर्न पाऊँ ।

तिम्लाई सम्झी दिन हुन्छ रात हुन्छ ।
२४ घण्टा फेसबुकमा बात हुन्छ ।
दुई दिनको जिन्दगीमा चोखो माया लाऊं ।
चोखो मया लाऊँ
यो मुटुमा लेख्या छु तिम्रै नाऊँ
सँग सँगै बाँचु सानु, सँगै मर्न पाऊँ ।
सँग सँगै बाँचु सानु, सँगै मर्न पाऊँ ।

तिम्लाइ मेरो सम्झना आउन्न र ?
सांच्चै भन के माया लाउन्न र ?
दुई दिनको जिन्दगीमा चोखो माया लाऊं ।
चोखो मया लाऊँ
यो मुटुमा लेख्या छु तिम्रै नाऊँ
सँग सँगै बाँचु हजुर, सँगै मर्न पाऊँ ।
सँग सँगै बाँचु हजुर, सँगै मर्न पाऊँ ।

माया दिँदा फुर्किन्छौ मात्तिन्छौ ।
एकदिन भेट नहुंदा आत्तिन्छौ ।।
दुई दिनको जिन्दगीमा चोखो माया लाऊं ।
चोखो मया लाऊँ
यो मुटुमा लेख्या छु तिम्रै नाऊँ
सँग सँगै बाँचु सानु, सँगै मर्न पाऊँ ।
सँग सँगै बाँचु सानु, सँगै मर्न पाऊँ ।

भन्छन् हाम्रो मिल्दैन जात ।
बिच बाटोमै छोड्छौ कि यो साथ ।
दुई दिनको जिन्दगीमा चोखो माया लाऊं ।
चोखो मया लाऊँ
यो मुटुमा लेख्या छु तिम्रै नाऊँ
सँग सँगै बाँचु हजुर, सँगै मर्न पाऊँ ।
सँग सँगै बाँचु हजुर, सँगै मर्न पाऊँ ।

पिरतीले चल्या छ जगत ।
जात मिल्दैन, मिल्छ नि रगत ।।
दुई दिनको जिन्दगीमा चोखो माया लाऊं ।
चोखो मया लाऊँ
यो मुटुमा लेख्या छु तिम्रै नाऊँ
सँग सँगै बाँचु सानु, सँगै मर्न पाऊँ ।
सँग सँगै बाँचु सानु, सँगै मर्न पाऊँ ।

तिमी राम बन्छु नि सिता म ।
संगै जल्छु एउटै चितामा ।।
दुई दिनको जिन्दगीमा चोखो माया लाऊं ।
चोखो मया लाऊँ
यो मुटुमा लेख्या छु तिम्रै नाऊँ
सँग सँगै बाँचु हजुर, सँगै मर्न पाऊँ ।
सँग सँगै बाँचु हजुर, सँगै मर्न पाऊँ ।

तिम्लाई चोट नलागोस बरु ।
मुटु फुटी तड्पिदै म मरु ।
दुई दिनको जिन्दगीमा चोखो माया लाऊं ।
चोखो मया लाऊँ
यो मुटुमा लेख्या छु तिम्रै नाऊँ
सँग सँगै बाँचु सानु, सँगै मर्न पाऊँ ।
सँग सँगै बाँचु सानु, सँगै मर्न पाऊँ ।

Post Comment

error: मिल्दैन मिल्दै मिल्दैन