×

DARA CHAINA डर छैन by Santosh Lama Lyrics

केही पनि छैन म सँग, त्यसैले त  गुमाउने डर छैन 
तिमिले झैँ भाग खोसी अरुको  कमाउने रहर छैन


धेरै छन् यो संसारमा धर्ती ओछ्यई आकाश ओड्नेहरु
खुसी नै देख्छु म ति सबै जो संग घर छाउने खर  छैन



कतिलाई जेनतेन बिहान खायो बेलुका के खाने चिन्ता 
तिमीलाई भने हजार थरिमा पनि कुनै रुच्ने परिकार छैन

✍️ नारायण गौतम 

© Twelve Notes, 2020
#BIPINKARKI #TwelveNotes #NepaliMusic 

Post Comment

error: मिल्दैन मिल्दै मिल्दैन