×

 BUJHIDEU – Samir Ft. Mahiya | Himanshu – 

भन्नु थियो तिमीलाई एउटा कुरा, सुनी देऊ न
धेरै गाह्रो भइसक्यो, बुझी देऊ न

तिम्रो लागि यति माया छ कि शब्दै, थाकिसके
तिम्रो अघि मायाको भिक माग्दा-माग्दै, हारी सकेँ

आउ न तिमी फर्केर
पारी दिउँला है, म सबै ठिकै
हेरी देऊ न, फेरि फर्केर
बसेको छु अझै म तिमी मै
अड्केर, अड्केर

तिम्रै सपनाको एउटा टुक्रा थिए म
खुसी छौ नि अझै तिमी बिना म

तिम्रो लागि यति माया छ कि शब्दै, हारी सके
तिम्रो अघि मायाको भिक माग्दा-माग्दै, थाकिसकेँ

आउ न तिमी फर्केर
पारी दिउँला है, म सबै ठिकै
हेरी देऊ न, फेरि फर्केर
बसेको छु अझै म तिमी मै
अड्केर, अड्केर

Post Comment

error: मिल्दैन मिल्दै मिल्दैन