×

Jindabaad Pt.2 from Ulto Chalachitra

All Music by Jindabaad
Lyrics by Bibhusan Basnet/Rajan Shrestha
Produced, Mixed & Mastered by Rohit Shakya

LYRICS
आफैं फुट्न लाई, 
अझै उठ्न लाई,
मैलिन, अझै फैलिन

म शुन्यलाई गीत गन्छु,
म नव-शुरुवात हुँ ।
म बागी विद्रोहि छु,
म आदी अपवाद हुँ ।

जिन्दाबाद म अर्छु ।

रात बित्नलाई, 
उषा हुनलाई,
म मिथ्यालाई जीत गन्छु,
म नव-शुरुवात हुँ ।
म नाङ्गो, निर्दोष छु
म आदी अपवाद हुँ ।

जिन्दाबाद म अर्छु ।

Post Comment

error: मिल्दैन मिल्दै मिल्दैन