×
ekdev limbu

Thaha Nai cha lyrics / Ekdev Limbu

थाहा नै छ..
तिमी चाहान्छौ मलाइ,
तर तिमी भन्दा, म चाहान्छु धेरै
थाहानै छ , तिमी चाहान्छौ मलाइ
तर तिमी भन्दा म चाहान्छु धेरै
एउटै कुरा कति भन्नू मुटु मेरो दुख्दैछ
मुटु मेरो दुखाएर , निको पार्न आउँछ र
…….
(मैले के नै मागेथे र न त सकेथे जताउन
मायानै त थियो , के दिन सक्छौ र )२

देखेर पनि नदेखेझै गरि , सम्बन्ध हाम्रो खाली हो कि भरी
चाहेर नि न छुट्टिनु है माया….

चाहेको मायालाइ आफ्नो बनाउने प्रयास गर्ने छु जिन्दगी भरी साचो कसम नभुलिदिनु है माया…

थाहानै छ , तिमी चाहान्छौ मलाइ
तर तिमी भन्दा म चाहान्छु धेरै
एउटै कुरा कति भन्नू
मुटु मेरो दुख्दैछ,
मुटु मेरो दुखाएर ,निको पार्न आउँछ र…
….
(मैले के नै मागेथे र , नत सकेथे जताउन माया नै त थियो के दिन सक्छौ र )2

Post Comment

error: मिल्दैन मिल्दै मिल्दैन