×

Chahanchhu 3 Lyrics / Supreme Malla Thakuri

चाहेको थिए , चाहेको नै छु, चाहिँ रहन्छु
मात्र तिमिलाइ ,,
हो …
हो…. ह्म्म…
(माया , माया .. माया गर्छु
छाया ,, छाया , तिम्रो बन्छु)२
रोजेकोथिए ,रोजेको नै छु रोजि रहन्छु
हो..
हो.. हम्म..
(हात , हात … हात दिन्छु
साथ . साथ … तिम्लाइ दिन्छु)२
साथ दिएको थिए , साथ दिएको नैछु ,, साथ दिईरहन्छु….
मात्र तिमिलाइ….
चाहेको थिए , चाहेको नैछु.. चाहिँ रहन्छु…
मात्र तिमिलाइ….

#suprememallathakuri #sarojpokharel #aayushidhakal
♬ Vocal:- 
Supreme Malla Thakuri @suprememallathakuri 

♬ Lyrics | Music:- 
Saroj Pokharel

♬ Male Version Singer:- 
Pratap Das

♬ Female Version Singer:- 
Rachana Rimal

♬ Music Arranger:- 
Debesh Rai

Post Comment

error: मिल्दैन मिल्दै मिल्दैन