×

Ye Dhokebaaj ए धोकेबाज lyrics / Eleena Chauhan

ओ …
हो…
हम्म…
(देखाइ हजार सपना मलाइ
छोडी गएउ यो मुटु जलाइ
तिम्रो त्यो याद भुल्नै सकिन
माया मा तिम्रो फुल्नै सकिन)२

यो दिलमा केवल तिम्रै थ्यो राज
(ए धोकेवाज ..ए धोकेबाज )२

(चाहाना दिलको अधुरै रहयो
पीडा यो मनले सहनु सहयो
भरोशा मेरो तिमी माथी
निस्ठुरी बनी चर्काएउ छाती)२

कसरी बाछु यो दुनियामा
(ए धोकेवाज … ए धोकेवाज)२

(बेहोशिमै बित्छन यी दिन
झुटो त्यो माया देखाएउ किन
काडाझै बिझ्छन तिम्रा ती याद
सहनै गारो माया मा घात)२

आँसु मै बित्छन मेरा सबै साथ
(ए धोकेबाज … ए धोकेबाज )२
हो…………….

#eleenachauhan #rameshluitel #nabinkarki #newnepalisong #newsong #nepalimelodies #dhokebaaj

♬ Vocal:- Eleena Chauhan

♬ Lyrics:- Ramesh Luitel

♬ Music:- Nabin Karki

♬ Music Arranger:- Bishal Niroula

🎬 Director:- Bikram Chauhan

🎬 Cast:- Eleena Chauhan

Post Comment

error: मिल्दैन मिल्दै मिल्दैन