×

Karmai Mero Raichha Khoti Lyric / Pramod Kharel

कर्मै मेरो रैछ खोटी…..
हे
कर्मै मेरो … कर्मै मेरो
रैछ खोटी.. रैछ खोटी.. )२

माफी त मैले मागेकै हो..
छोडि नजाउ भनी कयौ चोटि..
बिन्ती बिसाए , पाउमै छोएर
बाटो छेके धरधरी रोएर..
भुल गरेछु देउता भनी ढुङालाइ ढोगि ढोगी…
धोका खाने पिरथि लाउदा आफै भए म आज रोगी…
(कर्मै मेरो …)२
(रैछ खोटी..)२
(डुबाइ छोडेउ आसुको तालमा..
पारी छाडेउ मायाको जालमा..)२

एति माया गर्दा पनि
किन हुन्छेउ पर पर
छोडनु अघि मेरो छाती
चिरी काउ चर चर….

बिन्ती बिसाए , पाउमै छोएर
बाटो छेके धरधरी रोएर..
भुल गरेछु देउता भनी ढुङालाइ ढोगि ढोगी…
धोका खाने पिरथि लाउदा आफै भए आज म रोगि
…..
(कर्मै मेरो ..)२
(रैछ खोटी..)२
हो…..
(यो भाग्यले मलाइ धोका दियो
सङै ज्युने सपना थ्यो)२
तिमिलाइ पाउने आशमा तिम्रै पछि पछि लागे
पिरतिको नाममा जहाँ धोकै धोका पाए

बिन्ती बिसाए , पाउमै छोएर
बाटो छेके धरधरी रोएर..
भुल गरेछु देउता भनी ढुङालाइ ढोगि ढोगी…
धोका खाने पिरथि लाउदा आफै भए म आज रोगी
(कर्मै मेरो..)२
(रैछ खोटी..)२

#pramodkharel #newsong

SINGER : PRAMOD KHAREL

LYRICS/MUSIC: RISHI KHADKA

ARRANGER: BISHAL NIROULA

RECORDIST : SUMAN RANA KHUMAN RANA

MIX/MASTARING: KUMAR RANA

STUDIO: MARUNI

CAST : SILPA POKHAREL BIKRAM BUDHATHOKI

CINEMATOGRAPHER: PRAKASH KHADKA & TEAM MUA KABINDRA KHADKA

EDITOR: MIN RAWAL PUBLICITY

DESIGN : LAXMAN CHAUHAN

STORY/DIRECTOR :BIRAM CHAUHAN

Post Comment

error: मिल्दैन मिल्दै मिल्दैन