×

Joon Tara lyrics / Swaroop Raj Acharya ,Shanti Shrees Magar

हा हा ,,
हा हा ,,,
जुनतारा हेरी लजाउनु पर्दैन मायाले
सै सैसै
जुनतारा हेरी लजाउनु पर्दैन मायाले
आहा ,
त्यो स्युदो अन्तै सजाउनु पर्दैन मायाले
आहा
त्यो स्युदो अन्तै सजाउनु पर्दैन मायाले
(किन मान्छेउ समाजको डर कि मनमा कोइ छ र )२
(नमान माया समाजको डर)२
(भनिदेउ माया कि मनमा कोइ छ र )3
हा ,,
हा हा ,,,,
(लाजको पर्दा हटाउन सकिन मायालु )2
(आहा
तिम्ले झैँ माया जताउन सकिन मायालु )२
(लाग्छ मलाइ समाजको डर नभन कोइ छ र )२
(लाग्छ नि मलाइ समाजको डर )२
(नभन माया कि मनमा कोइ छ र )३
हा , हा हा
(मनैमा पोको पारेको पिरती खोलिदेउ )२
आहै
यो दिलमा डेरा सारेको ढुक्क ले बोलिदेउ )२
(लाग्छ मलाइ समाजको डर
नभन कोइ छ र )२
नमान माया समाजको डर (भनिदेउ माया कि मनमा कोइ छ र )३
हा हा हा
(गाउ भरि हल्ला चलाउलान देखनि हरुले )२ सै सै सै
आहा
(मायाको घर जलाउलान देखानी हरुले )२
किन मान्छेउ समाजको डर कि मनमा कोइ छ र )२
(लाग्छ नि मलाइ समाजको डर )२
(नभन माया कि मनमा कोइ छ र )३
हा हाहा
(नमान केहि पिरचिन्ता समाजको बारेमा )२ सै सैसै
आहा
(जे दिन्छेउ सजाए भोग्नेछु मन अन्तै सारेमा )२
(लाग्छ मलाइ समाजको डर नभने कोइ छ र )२
(नमान माया समाजको डर)२
( भनिदेउ माया कि मनमा कोइ छ र )3
हा हा हा
(सजिलो छैन छोरि लाई के बस्नु रोएर)२
(आहा
इज्जेतामा दाग लाएसि जादैन धोएर )
किन मान्छेउ समाजको डर कि मनमा कोइ छ र )२
(लाग्छनि मलाइ समाजको डर)२
( नभने माया कि मनमा कोइ छ र )३

हा हा हा
( के अब तिम्रै हु भनि भर पर्न मिल्छ त )२
(आहा
जीवनको यात्रा संगसंगै तय गर्न मिल्छ त )२
किन मान्छेउ समाजको डर कि मनमा कोइ छ र )२
(नमान माया समाजको डर)२
( भनिदेउ माया कि मनमा कोइ छ र )3
हा हा हा
(सुख र दुख जे दिन्छौ, छ तिमरो हातैमा )2
(आहा
भरिदेउ खालि यो सिउदो जान्छु म साथैमा )२
।।।।।।
(लाग्छ मलाइ समाजको डर नभन कोइ छ र )२
(लाग्छ नि मलाइ समाजको डर )२
(नभन माया कि मनमा कोइ छ र )३

#gitadhungana #swarooprajacharya #bijaypun

♬ Vocal:- Swaroop Raj Acharya Shanti Shrees Magar

♬ Lyrics | Music:- Suresh Rana @sureshranaofficial4143

♬ Music Arranger:- Krishna BK ( Bhanja)

♬ Mixing | Mastering:- Shyamswet Rasaili

♬ Recordist:- Kamal Thapa Govinda Anek

♬ Group Vocal:- Rupi Sinjali Magar Pratima BK

♬ Studio:- Prism

♬ Audio | Video:- Shanti Shrees Magar Official

Post Comment

error: मिल्दैन मिल्दै मिल्दैन