×

Timro Yaadma Lyrics / Nehar Budhathoki

(तिम्रो यादमा रोए बरु
तिम्रो सामु रोइन कैले )२
मुर्छा परि दले बरु
तिम्रो तस्बिर छोइन कैले

( पाइन तिम्रो साथ
रोए दिन रात )२
तिम्रो यादमा रोए बरु
तिम्रो सामु रोइन कैले
तिम्रो यादमा रोए बरु
तिम्रो सामु रोइन कैले
मुर्छा परि ढले बरु
तिम्रो तस्बिर छोइन कैले

(केहि कुरा बोल्न सक्थे तिम्रा कर्तुत खोल्न सक्थे)२
तिमि पिडा दिए पनि केहि बोल्न चाहिन मैले
(मन त दुख्थ्यो धेरै तर दुख्यो भन्न आएन कैले )२
तिम्रो यादमा रोए बरु
तिम्रो सामु रोइन कैले
मुर्छा परि ढले बरु
तिम्रो तस्बिर छोइन कैले

(एकान्तमा बस्ने गर्थे आसु लुकाई हास्ने गर्थे)2
तिम्रो झल्को आउदा खेरि टोलाएरै दिन काटथे
(कोइ साथमा छैनन् तर साथि खोज्न गैन कैले )२
तिम्रो यादमा रोए बरु
तिम्रो सामु रोइन कैले
मुर्छा परि दले बरु
तिम्रो तस्बिर छोइन कैले

#princeleo #neharbudhathoki #aavathapa #newnepalisong #nepalisong #aavathapa #anilpaudel #shivrajdangi #bikramchauhan

🎶 Audio Credits:-

♬ Vocal:-
Nehar Budhathoki

♬ Lyrics:-
Prince Leo
Ramesh Babu Thapa

♬ Music:-
Nehar Budhathoki

♬ Music Arranger:-
Bishal Niroula
@bishalniroula1153

♬ Sound Mixing | Mastering:-
Kumar Rana

♬ Recordist:-
Suman Rana
Khuman Rana

♬ Studio:-
Maruni Digital

♬ Audio | Video:-
Prince Leo Official

🎬 Video Credits:-

🎬 Concept | Direction:-
Bikram Chauhan

🎬 Cast:-
Prince Leo
Aava Thapa
Anil Paudel
Shivraj Dangi

🎥 Cinematographer:-
Prakash Khadka & Team

🎬 Visual Edit | Color:-
Milan Bishwokarma

🎬 Make Up Artist:-
Kabindra Khadka
Samundra Chauhan

🎬 Publicity Design:-
Laxman Chauhan

🎬 Editing Studio:-
B. Star Films

Post Comment

error: मिल्दैन मिल्दै मिल्दैन