×

Pagal (रोए रोए कति रोए) -lyrics / Samikshya Adhikari

(रोए रोए कति रोए
आसुले मुख धुनु धोए )२
तिम्रो पछि लाग्दा लाग्दै पिडित भए
तिम्रै कारण सबको सामु घृणित भए
त्यसैले म पागल भए
(एक्लै हास्थे एक्लै नाच्दै
बर्बराउने भए
सम्हालिन खोज्दा खोज्दै लरबराउने भए )2
घाती रैछौ तिमि बल्ल बुझे
(महलमा थिए सडक पुगे )२
(त्यसैले म पागल भए )२
(त्यसैले म पागल भए )२
माया झनै बढछ भन्थेउ
त्यसैले जुठो खान्थे
सर्वस्व तिमीलाई मान्थे
दुनियालाई झुटो ठान्थे
कति असल थिए खराब भए
(तिम्ले छोडेपछि बर्बाद भए )२
(त्यसैले म पागल भए )२
(त्यसैले म पागल भए )२
(सबै दोष मेरै भागमा
खन्याइदिएउ आज
मायाको भिक् माग्दै हिडने
बनाइदिएऔ आज
जाली रैछ त्यो मन बल्ल बुझे )2
(कहा थिए म कहा पुगे )२
(त्यसैले म पागल भए )२
(त्यसैले म पागल भए )२
म त पागल भए म त बौलाहा भए

#Pagal #SamikshyaAdhikari #GBChiran #KritishaKc #Bahulaha #RoyeRoyeKatiRoye #badalthapa

♪Vocal
Samikshya Adhikari

♪Lyrics:-
Dp Khanal

♪Music :-
Rishi Khadka

♪Arranger
Bishal niroula

♪Mix-Mastering
Kumar Rana

♪Recordist
Suman Rana
Khuman Rana

♪Studio
Maruni Digital

♪Audio/Video
BINDAS MEDIA NETWORK

♪Artists
GB Chiran (Chiranjibi Sapkota)
Kristisha Kc
Ruby Shrestha

Co-Artist
Ankita Ghimire
Nancy Shrestha
Shristi Sharma

♪Cinematographer
Suraj Shrestha

♪MUA
Amuna Pandey

♪Edit/Color
Amrit Chapagain
@amritchapagain

♪Ast.Direction
Royal Prince

♪Direction
Arjun Bhushal

Post Comment

error: मिल्दैन मिल्दै मिल्दैन