×

Thara Dinchhau Ra? lyrics / Suman Thapa Magar Resham Nirdosh

हा,, ए
(तारा दिन्छेउ र मलाइ जुन दिन्छेउ र )२
हो,,,,
यो जिन्दगि भरि तिम्रै हुन दिन्छेउ र
हो,,
जोवन (दिम्ला तनि तिम्रै हुम्ला तनि)२
(हो त्यै काखमाथि शिरान राखी रुमला तनि)२
हा,, ए
(हासो दिन्छु कि मलाइ पासो दिन्छु कि )२
हो जिवन भरि सम्झिरहने नाशो दिन्छौ कि
हो ,,,,
नासो (दिम्ला तनि तिम्रै हुम्ला तनि)२
( हो
त्यै काखमा शिरान राखी रुम्ला तनि)२
(फुल्छ पाती फ़ुल्दैन उनियो मनको निधो दिएनि हुनिहो )२
(पानको चौका हुकुमको छक्क के छ कुन्नि बोलीको भर पक्का )२

हो
(बाबु दिन्छेउ र मलाइ नानि दिन्छेउ र )२
हो
तिर्खाएको बटुवालाई पानि दिन्छेउ र
हो पानि (दिम्ला तनि तिम्रै हुम्ला तनि )२
(हो तिम्रै काखमाथि शिरान राखी रुम्ला तनि )२
आ हे
( घर दिन्छौ र मलाइ थर दिन्छौ र )२
हो शिन्दुर हाली रित्तो कोख भोर दिन्छौ र
हा
भरि (दिमला तनि तिम्रै हुम्ला तनि)२
(हो त्यै काखमाथि शिरान राखी रुम्ला तनि )२
भेट्यो आज तिर्खाले खोलिलाई
(बिन्ति भाका नसारे भोलिलाई )२
एकै धारको सिन्दुरको धुलो
(जोवानामात्र हुन्छकी बिटुलो )२

हा
(चुरा लिन्छेउ र अहिले ऐना लिन्छेउ र )
हे,,
बैशाखैमा लिन आउछु बैना लिन्छेउ र
हा ,,बैना (लिम्ला तनि तिम्रै हुम्ला तनि )२
(हो तिम्रै काखमा शिरान राखी रुम्ला तनि )२
हा

(घर लान्छौ कि आफु देश जान्छौ कि )२
हो जान्न भनि शिर छोएर कसम खान्छौ कि
हा कसम (खाम्ला तनि
तिम्रै हुम्ला तनि)२ ,,
हो
त्यै काखमाथि शिरान राखी रुम्ला तनि
देविथानालाई फुलेको थुन्गो
(लाइदेउ टुंगो बनाइदेउ हलुङ्गो )२
भुल्यो भने तिर्खाले खोलि
(रुदै रुदै का जामला मा भोलि )2

#sumanthapamagar #reshamnirdosh #newpanchebaja #newpanchebaja2023 #newpanchebaja2080 #laxmithapamagar #balchandrabaral #sukragurung

♬ Vocal:-
Suman Thapa Magar
Resham Nirdosh

♬ Lyrics :-
Ramesh BG

♬Music:-
Ishwor Singh
@IshworSinghMusic

♬ Music Arranger:-
Ashish Aviral
@AshishAviral

♬ Mixing | Mastering:-
Manoj Pariyar

♬ Studio:-
Raag

♬ Audio | Video:-

Suman Thapa Magar Official

🎬️ Video Credits:-

🎬 Direction:-
Smriti Timilsina “Guruaama”

🎬 Cast:-
Laxmi Thapa Magar
Badri Prasad Tiwari
Suman Thapa Magar
Balchandra Baral @balchandrabaral
Sukra Gurung
Tika Shrestha

🎥 Cinematographer:-
Karan Chaisir

🎬 Edit | Color | GFX:-
Manoj Karki

🎬 Make Up Artist:-
Sarita Magar

🎬 Dress:-
Guruama Flims

🎬 IT Support:-
Rajendra Aryal

🎬 Post Production:-
Luminous Postworks

Post Comment

error: मिल्दैन मिल्दै मिल्दैन