×

 THAHAI BHAYENA lyrics / Himal Sagar | Annu Chaudhary

हम्म ,,
( तिमीसंग हिडदा हिड्दै
तिमि संग बोल्दा बोल्दै )२
माया बसेको थाहै भएन
(मुटु साटेको थाहै भएन
माया बसेको थाहै भएन )२
तिमीसंग हिडद,,,, हिड्दै
तिमि संग बोल्दा ,,,,, बोल्दै
(कहा माया लाएर लाइन्छ र,,,,,
कहा माया किनेर पाइन्छ र )२
( यो त आफै हुन्छ ,,,
जब मनले मनलाई छुन्छ।)२
तिमीसंग हिडदा हिड्दै
तिमि संग बोल्दा बोल्दै
माया बसेको थाहै भएन
मुटु साटेको थाहै भएन
(चाहेर माया कहा पाइन्छ र
लाएर चोखो माया लाइन्छ र )२
(यो त आफै हुन्छ
जब मनले मनलाई छुन्छ )२
तिमीसंग हिडदा हिड्दै
तिमि संग बोल्दा बोल्दै
माया बसेको थाहै भएन
मुटु साटेको थाहै भएन


#osrdigital
#ThahaiBhayena #NepaliSong #paulshah #misspabi #himalsagar #annuchaudharynewsong

Song: Thahai Bhayena…
Vocal: Himal Sagar, Annu Chaudhary
Lyrics/Music: Tika Bomjan
Arranger: Shahas Shakya
Costume: Anuska DC (Ashree Creation)
Mix/Master: Kumar Rana
Recording Studio: 3S
Mixing & Mastering By: Kumar Rana
Featuring: Paul Shah, Miss Pabi
MUA: Priya Karki
Production Controller: Manoj Joshi
Asst. Choreographer: Roshan Bishwokarma
Photographer: Sagar Lamichhane
Choreographer: Rajiv Samar
Work Station: Intensive Yield
VE/DG: Suprim Parajuli
Cinematographer: Arjun Tiwari (Team MBA)
Producer: Bidur Sigdel
Direction: Shann Thapa

Special Thanks To: Krishna Paudel

Post Comment

error: मिल्दैन मिल्दै मिल्दैन