×

Timlai Rakhne Yo Manma (Female Version) lyrics / Prabisha Adhikari

हो ,,,,
हम ,,,,
( तिम्लाई राख्ने यो मनमा अरु कसलाई राख्छु र
तिम्लाई रूहाई अन्त खुसि साटन कहा सक्छु र ) २
( देउताकै कसम खान्छु तिम्रो लागि खुसि माग्छु )२
(धोका दिने छैन कसम तिम्रै भै रहन्छु )२

मेरो श्वाश रोक्किन्छ जब तिम्लाई माया गर्न भुल्छु
मेरो बोलि बन्द भए मात्र तिमीसंग बोल्न छोडछु )२

(नगरे है प्यारा शंका म त तिम्रै हुनी )२
(देउताकै कसम खान्छु
तिम्रो लागि खुसि माग्छु)२
(धोका दिने छैन कसम तिम्रै भै रहन्छु)2
(चाहाना छ यही मेरो मरेपछि नि हाम्रो आत्मा एक होस्
स्वोर्ग मा पनि तिमि र मेरो नै मिलन होस् )२
(मरेपछि के हुनेखई कसैले देख्याछैन)२
(बाचुन्जेल कहिलेइ पनि तिमीलाई छोडने छैन)२
तिम्लाई राख्ने यो मनमा अरु कसलाई राख्छु र
तिम्लाई रूहाई अन्त खुसि साटन कहा सक्छु र
(देउताकै कसम खान्छु तिम्रो लागि खुसि माग्छु )२
(धोका दिने छैन कसम तिम्रै भै रहन्छु ) ४

#PrabishaAdhikari#MoktanDigital#

VOCAL
Prabisha Adhikari

FT.
Anu Pariyar
Ramesh Bishwakarma

LYRICS/MUSIC
Kabindra Tamang

ARRANGE
Debesh Rai

MIX/MASTER
Kishor Thapa

RECORDIST
Rajesh Shrestha

STUDIO
A one musician

MUA
Ronisha Adhikari

ASST DIR
Sabin Dhungana

EDIT/COLOR
Rakesh Dahal

CINEMATOGRAPHY
Dinesh Parajuli

DIRECTION
Sajan Katel

Post Comment

error: मिल्दैन मिल्दै मिल्दैन