Huttityau – lyrics / Murari Bhattarai || Asmita Adhikari

साच्चै हो कि ख्याल ख्याल हो
हैन हैन ख्याल ख्याल हो
हुटिट्याउ हुटिट्याउ आकाश छेकु भन्छ
पिरिमको जादुले पानि पारु भन्छ
हुटिट्याउ हुटिट्याउ आकाश छेकु भन्छ
साच्चै हो कि ख्याल ख्याल हो
हैन हैन ख्याल ख्याल हो
हुटिट्याउ हुटिट्याउ आकाश छेकु भन्छ
तिम्ले पनि सक्छौ कि एस्तो कुरा गर्न
पिरतिमा नानाथरि बाचाबन्धन गर्न
सपनामा निदाएर सपना नै देख्न
हत्केलाले उदाएको घामलाई छेक्न
हुटिट्याउ हुटिट्याउ आकाश छेकु भन्छ
पिरिमको जादुले पानि पारु भन्छ
हुटिट्याउ हुटिट्याउ आकाश छेक्छु भन्छ
साच्चै हो कि ख्याल ख्याल हो
हैन हैन ख्याल ख्याल हो
हुटिट्याउ हुटिट्याउ आकाश छेक्छु भन्छ
नजरको फूलबारीमा सुनाखरी फ़ुल
मायाले टिप्यो भने हुदैन है भुल
हो पिरिमाले आकाश हैन शंसार ढाक्न पर्छ
स्रिस्टिका जुन तारा सारा नाप्न पर्छ
हुटिट्याउ हुटिट्याउ आकाश छेक्छु भन्छ)२
हो
पिरिमको जादुले पानि पारु भन्छ
हुटिट्याउ हुटिट्याउ आकाश छेक्छु भन्छ
साच्चै हो कि ख्याल ख्याल हो
हैन हैन ख्याल ख्याल हो
हुटिट्याउ हुटिट्याउ आकाश छेक्छु भन्छ

#cartoonzcrew

♬Singer
Murari Bhattarai
Asmita Adhikari

♬Lyrics

Anand Adhikari

♬Music
Shikhar Santosh

♬Mixing / Mastering
ShyamSwet Rasaily

♬Arrange

Udayraj Poudel

♬Studio

Prism

Thanks
Hotel Kutumba

Video Credits

Artists
The Cartoonz Crew
Aashma Bishwokarma
Saroj Adhikari
Jukti Bikram Shahi
Angel Rai
Pranesh Shrestha
Aadesh Gahatraj
Purbi Sen

Ft.
Cartoonz Crew
New Generation

Cinematographer
Pawan Susling

A Maya lyrics / PRASAD 2 Movie Song 

यो मनमा मेरो
पिडाको भारि
बुझिदिने कसले हो
पिर र ब्यथा कसलाई म सुनाउ
सुनिदिने कसले हो
सुनिदिने कसले हो
बरै
बुझिदिने कसले हो

बिरानो लाग्यो आफ्नै दुनिया
पराइ भए आफ्ना
बिलाएर गए मायाका कुरा
अधुरै रहे सपना
ए माया
ए माया
मा आफ्नै देशमा भए परदेशी
मेरो जिन्दगि आसुको बलेसी
मेरो जिन्दगि आसुको बलेसी
यो मनमा मेरो पिडाको भारि
बुझिदिने कसले हो
परु कसको भर
जता जाउ डर
स्वार्थि रैछ सहर
सास फेरे पनि
मरे तुल्य जीवन
केहि छैन रहर
ए माया
ए माया
मेरो जिन्दगि आसुको सागर
मेरो ठेगाना काडाको नगर
मेरो ठेगाना काडाको नगर
यो मनमा मेरो
पिडाको भारि
बुझिदिने कसले हो

A Maya || PRASAD 2 Movie Song || Bipin Karki, Keki Adhikari || Keshab Bhabuk, Asmita Adhikari

Song: A Maya…
Vocal: Keshab Bhabuk, Asmita Adhikari
Lyrics: Sudha Marhatta
Music: Hari Lamsal
Arranger: Uday Raj Poudel
Movie: Prasad 2
Digital Rights: OSR DigitalA Shuvash Thapa Presentation
Movie: “Prasad 2”

Cast: Bipin Karki / Keki Adhikari / Arpan Thapa / Mahesh Tripathi
Dop: Rajesh Shrestha
Choreographer: Vikram Swar
Writer: Sushil Poudel
Editor: Milan Shrestha
Colorist: Rajendra Moktan
Art Director: Sajan Thapa
Sync Sound / Sound Design: Uttam Neupane, Cas
Background Score: Sailesh Shrestha
Singers: Rajan Raj Siwakoti, Milan Newar, Keshab Bhabuk, Asmita Adhikari
Music: Rajan Raj Siwakoti, Hari Lamsal
Lyrics: Rajan Raj Siwakoti , Sudha Marhattha
Arranger / Guitar : Debesh Rai
Mixing / Mastering : Shyam Swet Rashaili

Meso Milayera Lyrics / Nishan Bhattarai| Asmita Adhikari

(मनका कुरा गरौला नि येसो मिलाएर
भोलि दिउसो भेट्न आउ है मेसो मिलाएर )2

तिम्लाई भेट्न आउछु म घरमा कुरा मिलाएर
तिम्ले देको कुर्ता सुरुवाल चुरा मिलाएर

सरमा सर नजिकै सर डराउनु पर्ने के छ र
तिमि लाइ भेटे पछि त मलाई जना मन हुदैन घर
सरमा सर नजिकै सर डराउनु पर्ने के छ र
तिमि लाइ भेटे पछि मलाई त जानै मन हुदैन घर

(धेरै भयो नभेटेको भेट्नु पर्छ भोलि )2
आत्ति सके नसुनेर तिम्रो मिठो बोलि
मिठो बोलि

बेसी तिर झरौला नि येसो मिलाएर
भोलि दिउसो भेट्न आउ है मेसो मिलाएर
तिम्लाई भेट्न आउछु म घरमा कुरा मिलाएर
तिम्ले देको कुर्ता सुरुवाल चुरा मिलाएर

सरमा सर नजिकै सर डराउनु पर्ने के छ र
तिमि लाइ भेटे पछि मलाईत जानै मन हुदैन घर

कति बस्नु डराएर कति बस्नु लुकी
तिम्रै नाम मा चल्छ मेरो मुटु को ढुकढुकी
मुटु को ढुकढुकी
तल्लो बजार झरौला नि एसो मिलाएर
भोलि दिउसो भेट्न आउ है मेसो मिलाएर

तिम्लाई भेट्न आउछु म घरमा कुरा मिलाएर
तिम्ले देको कुर्ता सुरुवाल चुरा मिलाएर

सरमा सर नजिकै सर डराउनु पर्ने के छ र
तिमि लाइ भेटे पछि मलाई त जानै मन हुदैन घर

Meso Milayera – Nishan | Asmita | Arjun | Raj | Shraddha | Besitira Jharaulani | New Nepali Song |

Singer
Nishan Bhattarai
Asmita Adhikari

Lyrics
Diggaj Dhaurali

Music
Arjun Pokharel

Arrange
Udayraj Paudel

Mix-Master
Naresh BBC

Studio
Aplus

Cast
Raj Katuwal
Shraddha Chhetri
Beg Bahadur Chhetri
Sundar Karki
Dipa Thapa karki

MUA.
Anita Gwachha

It Support
Rajendra Aryal

Still
Keshab Pandey

Camera Taker
Nabin Oli

Camera Assist
Subin Godar

Light Boy
Amar Mahara
Kamal Pandey

Camera
Utsav Dahal (Madarsa Films)

P.M.
Nirmal Neupane

Choreography
Mycall Step-up & Art Academy

Post
Like Minds Nepal

Edit / Color
Shilan Lamsal

A.D.
Suprim Magar
Alex Bishwokarma

Direction
Mycall Chand

Manka kura garaula ni yeso milayera
bholi diuso bhetna aau hai meso milayera

Timlai bhetna aauchhu gharma kura milayera
Timle deko kurta suruwal chura milayera

Sarama sara najikai sara daraunu parne ke chha ra
Timi lai bhete pachhi ta malai jana man hudaina ghar

Dherai vayo nabheteko bhetnu parchha bholi
Aatti sake nasunera timro mitho boli

Besi tira jharaula ni yeso milayera
Bholi diuso bhetna aau hai meso milayera

Kati basnu darayera kati basnu luki
Timrai naam maa chalchha mero mutu ko dhukdhuki

Timi Sangai Huda lyrics / Pratap Das and Asmita Adhikari

आखामा हर्स आउछ,
तिमि संगै हुदा
मुटुमा खुसि छाउछ,
तिमि संगै हुदा
आखामा हर्स आउछ,
तिमि संगै हुदा
मुटुमा खुसि छाउछ,
तिमि संगै हुदा

जिन्दगीको साहारा बनेर
सधै तिम्रो साथ पाउ
जिन्दगीको साहारा बनेर
सधै तिम्रो साथ पाउ

जिन्दगीनै रमाउछ ,
तिमि संगै हुदा
जिन्दगीनै रमाउछ ,
तिमि संगै हुदा
(तिमि संगै हुदा )२
(तिमि संगै हुदा )२

तिम्रै अंगालोमा ,
समेटिन पाउ
जिवन भरि तिम्रै
साथमा रमाउ
छाया बनि तिमि संग संगै जाउ
तिम्रो दिलको छहारीमा बस्न पाउ
आखा कहिलेइ रसाउदैन,
तिमि संगै हुदा
मुटु कहिलेइ बिझाउदैन,
तिमि संगै हुदा,,,,
(तिमि संगै हुदा )२
(तिमि संगै हुदा )२

पिरतीले जिन्दगीमा
बहार ल्यायो
तिम्रो आगमनले दिलमा
प्यार गजायो
तिमि मुहारको हासो र सुगन्ध ,
अम्मर बनोस
हाम्रो सुमधुर सम्बन्ध ,
तिमि भित्रै हराउछु
तिमि संगै हुदा
तिम्रो साथमा रमाउछु,
तिमि संगै हुदा
(तिमि संगै हुदा )२
(तिमि संगै हुदा )२
,,,,

#asmitaadhikari #pratapdas #paulshah

Pratap Das & Asmita Ahdikari’s TIMI SANGAI HUDA

Song: Timi Sangai Huda…

Vocal: Pratap Das, Asmita Adhikari

Lyrics: Nisha Sharma Aryal

Music: Santosh Shrestha

Arrange: Raju Karki

Cast: Paul Shah, Kala Rai

Direction: Dinesh Pakhrin

Blog at WordPress.com.

Up ↑

%d bloggers like this: