Yeti Thulo Sansar ma Chadani Saha

यति ठुलो संसारमा शब्द : चाँदनी शाह स्वर : तारादेवी सङ्गीत : नातिकाजी यति ठुलो संसारमा मेरो भन्नु एउटै बास – तिम्रो मन x2 यति धेरै मानिसमा मेरो भन्नु एउटै आफ्नो – तिम्रो माया कहाँ गई सुनाऊँ म मनभरिका कुरा तिमीले नसुने कहाँ गई बिसाऊँ म मुटुभरिका माया तिमीले नदिए मन मानिसको कहिलेकाहीँ सानै कुरामा चस्किएर दुख्छ x2 यस्तै समय हो मनको बह पोख्न तिम्रो … Continue reading Yeti Thulo Sansar ma Chadani Saha