ye budi

ऐ बुढी | 5:55 Budi Lyrics | Chirag Khadka

  ऐ, बुढी म मान्छे निकै रिसाहा अली moody तर माया तिमीलाई निकै गर्छु, बुढी तोप तानी आकाशमा उडी, उडी, उडी, उडी बुढी, म मान्छे निक्कै रिसाहा अली moody तर माया तिमीलाई निकै गर्छु, बुढी तोप तानी आकाशमा उडी, उडी, उडी, उडी तिम्रो लागि गरिदिन्छु चुरोट नि त्याग तिमी छेउमा नहुदा हुन्छ सारै नै र्याग किन्दिन्छु Gucci को bag, lipstick पनि Mac तिम्रै लागि भनि … Continue reading ऐ बुढी | 5:55 Budi Lyrics | Chirag Khadka