Kalo Keshma Reli Mai -Nepali Song | Dinesh Dhakal Lyrics

कालो केसमा रेलीमै बाँधेको रिबन,तिमीलाई हेर्दै रेलीमै बिताउला जीवनकालो केसमा रेलीमै बाँधेकाे रिबन,तिमीलाई हेर्दै रेलीमै बिताउला जीवन आशनैको रातो सारी चार पाङ्ग्रे गाडी,आशनैको रातो सारी चार पाङ्ग्रे गाडीकिनि दिउँला सुनको चुरा बरु रिनै काडि,आहै बरु रिनै काडिगाईलाई गोठ रेलीमै घोडालाई तबेला,जाला जोवन रेलीमै नगर अबेला चमेलीको तेल माया बम्बई जाने रेल,चमेलीको तेल माया बम्बई जाने रेलकहिले हाँसो कहिले आँशु पिरतीको खेल,आहै पिरतीको खेलकालो कौवा रेलीमै … Continue reading Kalo Keshma Reli Mai -Nepali Song | Dinesh Dhakal Lyrics