Chori Bhanda Aama Taruni
Kumar Basnet | छोरी भन्दा आमा तरुनी | Aama Bhanda Chori Taruni आमा भन्दा छोरी तरुनी ठिकै भन्यौ नि होइन भाई गल्ति भयो उल्टो पर्यो नि छोरी भन्दा आमा तरुनी लिबिस्टिक पाउडरले लान्छ क्यार घुमाउन झिल्के ड्राईबर ले ऐना हेरी हेरिकन कैले कपाल कोर्छे कहिले बस्छे टोलाएर कहिले दङ्ग पर्छे कहिले हेर्छे झ्याल बाट कहिले भित्र पस्छे आँखिभौ र परेलामा अनेक रंग धस्छे ए हो … Continue reading Chori Bhanda Aama Taruni