Yo katha ho Trishna mero । यो कथा हो तृष्णा मेरो

यो कथा हो तृष्णा मेरो [SLOW] [यो कथा हो तृष्णा मेरो मुटु को पना भरि भरि लेखेको सम्झाउदै छु तिमीलाई ] — २ यो कथा हो तृष्णा मेरो फुलेको फूल झैँ मायालु मेरो यो मनमा बसाए पाउनु गार्हो मायालु एकदिन तिमीलाई गुमाए कसरी त्यो साथ छुटेर गयो कसरि कसरि टाडा भयेदियौ [यो कथा हो तृष्णा मेरो मुटु को पना भरि भरि लेखेको सम्झाउदै छु तिमीलाई … Continue reading Yo katha ho Trishna mero । यो कथा हो तृष्णा मेरो