Unko Preeti Pahile ho ki | उनको प्रीति | Lyrics

उनको प्रीति पैले हो की , मेरो प्रीति पैले जान्दिनँ म – एकैचोटी के भो कुुन्नि कैले यती राम्रो मुहार हजुर, पैले कहाँ थियो बल्ल देखे – बलेपछी नजरको दियो उनको नजर पैले हो की , मेरो नजर पैले जान्दिनँ म – एकैचोटी के भो कुुन्नि कैले एउटा पर्दा उघारे झै दुईतिर हाँसी पुरिबको जुन झ¥यो पश्चिमबाट ब्याँसी उनको मुस्कान पैले होकि मेरो मुस्कान पैले … Continue reading Unko Preeti Pahile ho ki | उनको प्रीति | Lyrics