लुट्न सके लुट | Lutna Sake lut Song Lyrics

—–पसुपति दाजुको बन्द गराइएको  गितको शब्द ………… Lootna Sake Loot हाम्रा गामको एउटा भाइ स्थायी शिक्षकमा लड्यो स्थायी शिक्षक हुन्छु भनी पढ्नुसम्म पढ्यो बल्ल बल्ल नाम निकाल्यो अहिले जागिर खान्छ त्यसकै छोरो पढ्न फेरि बोडिंगतिर जान्छ लुट्न सके लुट कान्छा, लुट्न सके लुट अरु देशमा पाइँदैन, नेपालमै हो छुट ०००० डाक्टरले नि जागिर यहाँ सरकारी कोटामा खान्छ बिरामी जाँच्न फेरि क्लिनिकतिर तान्छ हाम्रा गामको अर्को … Continue reading लुट्न सके लुट | Lutna Sake lut Song Lyrics