Aankhaima Baschhau Ki Maya – lyrics / Hari Giri Bimarshi | Nisha Ranapal

आखैमा बस्छेउ कि माया काखैमा बस्छेउ कि
आखैमा राख्छौ कि माया काखैमा राखछौ भन
(आखैमा राखे बिझाउलि काखैमा राखे निदाउलि )२
मुटुको छेउमा दरबार छ त्यहि बसन मायालु
बसन मायालु ,,,
(भुलदिएर जाउहै बरु फ़ुलदिएर नजाउ)२
मैले देको चोखो माया कुल्चिएर नजाउ
तिम्रै लागि बसेकी छु सोमबारको ब्रत
जुनी जुनी संगै हुनी राखिदिउला सर्त
(सक्दिन हिरा सुन्दिन पिरती झुटो बुन्दिन)२
मुटुको छेउमा दरबार छ त्यहि बसन मायालु
बसन मायालु ,,,,
(बर्खायामको ओत हौ तिमि चर्को घामको छाया)2
हिडिराखन पाउ है सधै तिम्रै दाया बाया
दिलमा बस्या मान्छे हु म दिलमै टासी राख्नु
तिम्रा लागि रुने मैछु तिमि हासी राख्नु
हम्म
(कसैको आस्था धेरैछ बुझिन माया के रैछ)२
मुटुको छेउमा झुपडी देउन त्यहि बसौला मायालु
बसौला मायालु,,
(के गरौला सोचिदेउ त तिमि टाढा भए )२
मेरै दिलको बाटो गरि अन्त कतै गए
त्याग्छु बरु जिन्दगि यो मोडने छैन मन
एति सम्म गरेकीले छोडुला र भन
(जिवनभर संगै हुनेछु तिमीलाई दुख्दा रुनेछु )२
मुटुको छेउमा दरबार छ त्यहि बसन मायालु
बसन मायालु

आखैमा बस्छेउ कि माया काखैमा बस्छेउ कि
आखैमा राख्छौ कि माया काखैमा राखछौ भन
(आखैमा राखे बिझाउलि काखैमा राखे निदाउलि )२
मुटुको छेउमा दरबार छ त्यहि बसन मायालु
बसन मायालु ,,,
(भुलदिएर जाउहै बरु फ़ुलदिएर नजाउ)२
मैले देको चोखो माया कुल्चिएर नजाउ
तिम्रै लागि बसेकी छु सोमबारको ब्रत
जुनी जुनी संगै हुनी राखिदिउला सर्त
(सक्दिन हिरा सुन्दिन पिरती झुटो बुन्दिन)२
मुटुको छेउमा दरबार छ त्यहि बसन मायालु
बसन मायालु ,,,,
(बर्खायामको ओत हौ तिमि चर्को घामको छाया)2
हिडिराखन पाउ है सधै तिम्रै दाया बाया
दिलमा बस्या मान्छे हु म दिलमै टासी राख्नु
तिम्रा लागि रुने मैछु तिमि हासी राख्नु
हम्म
(कसैको आस्था धेरैछ बुझिन माया के रैछ)२
मुटुको छेउमा झुपडी देउन त्यहि बसौला मायालु
बसौला मायालु,,
(के गरौला सोचिदेउ त तिमि टाढा भए )२
मेरै दिलको बाटो गरि अन्त कतै गए
त्याग्छु बरु जिन्दगि यो मोडने छैन मन
एति सम्म गरेकीले छोडुला र भन
(जिवनभर संगै हुनेछु तिमीलाई दुख्दा रुनेछु )२
मुटुको छेउमा दरबार छ त्यहि बसन मायालु
बसन मायालु

( दिनत बित्छ जसो तसो रात् बिताउन गारो )२
तिम्रो यादको बहावले अप्ठ्यारोमा पार्यो
सपनीमा तिमि संगै जिस्किएको देख्छु
बिपनिमा तिम्रै नाममा गीत कबिता लेख्छु
दिलमा तिम्रै नाम छ सानु बिचमा छोडि नजानु
मुटुको छेउमा दरबार छ त्यहि बसन मायालु
बसन मायालु

#HariGiriBimarshi #akashshrestha #NishaRanapal #NZShalu #AnkhaimaBaschhauKiMaya #aakhaimabasxaukimaya #dilmanaamtimraixasaanu #aakashshrestha #harigiribimarshinewsong #aakhaimarakhchhaukimaya #nepalinewsong #nepalilovesong #ramjilamichhane

♪ Vocal:-
Hari Giri Bimarshi
Nisha Ranapal

♪ Lyrics/Music:-
Hari Giri Bimarshi

♪ Arrange/Mixing/Mastering:-
HBN Kimast
♪ Recordist:-
Bimal Chhinal
Binod Pariyar

♪ Studio:-
1DB HD

🎬️ Video Credits:-

🎬 Director | Choreographer:-
Ramji Lamichhane

🎬 Asst. Choreographer:-
Nirmala Khatri
Deep CK

🎬 Cast:-
Akash Shrestha
NZ Shalu

🎥 Director of photography:-
Man Krishna Maharjan

Jani Mayale lyrics / Hari Giri Bimarshi Nisha Ranapal

(जानी मायाले मलाई जान्छु भनेन
संगै जाने थिए तर लान्छु भनेन )2
(झर्दो रैछ आसु माया पर्दो रैछ पिर
संगै हुन पर्ने मान्छे लाग्यो मुग्लान तिर)२
(मन त थिएन सानु छोडि जानलाई
मिल्दो रैनछ सानु संगै लानलाई )२
(दुख्दो रैछ छाती माया पर्दो रैछ पिर
संगै हुनु पर्ने मान्छे लागे मुग्लान तिर)२
(कसो गरेर प्यारा आसु रोकुला
तिमि नभए कसलाई दुख पोखुला )२
(झर्दो रैछ आसु माया पर्दो रैछ पिर
संगै हुन पर्ने मान्छे लाग्यो मुग्लान तिर)२
(मनमा सानुकै माया बोकी जादै छु
झरना लागेका आसु रोकी जादै छु )2
(दुख्दो रैछ छाती माया पर्दो रैछ पिर
संगै हुनु पर्ने मान्छे लागे मुग्लान तिर)२
(बाटो छेकेर एकछिन रुन्छु पियारा
आसु रोक्छन र शान्त हुन्छु पियारा )2
(झर्दो रैछ आसु माया पर्दो रैछ पिर
संगै हुन पर्ने मान्छे लाग्यो मुग्लान तिर)२
(हास्दै बाइ भन्देउ बिदाइ हुदा पियारी
छाती चर्किन्छ तिमि रुदा पियारी )२
(दुख्दो रैछ छाती माया पर्दो रैछ पिर
संगै हुनु पर्ने मान्छे लागे मुग्लान तिर)२

#harigiribimarshi #kushumsharmasakambari #janimayale #nisharanapal #sunilbk #newnepalisong #janimayalenewsong #ramjilamichhane #newlokdohori

♬ Vocal:-
Hari Giri Bimarshi
Nisha Ranapal

♬ Lyrics/Music:-
Hari Giri Bimarshi

♬ Arrange:-
Krishna Kc

♬ Mixing/Mastering:-
HBN Kismat

♬ Studio:-
1DB HD

♬ Recordist:-
Bimal Chhinal

🎬️ Video Credits:-

🎬️ Cast:-
Sunil Bk
Kushum Sharma

🎬️ Supporting Artists:-
Hari Giri Bimarshi
Shiva Giri
Manik Pakhrin

🎬️ Choreographer/Director:-
Ramji Lamichhane

Blog at WordPress.com.

Up ↑

%d bloggers like this: