Man Bhulchha by Prakash Dutraj

♪ Vocal:- Prakash Dutraj, Shanti Shree Pariyar
♪ Group Vocal:- Basanta Bishwokarma, Prakash Yash, Rupi Sinjali, Prema Rana
♪ Lyrics/Music:- Prakash Dutraj

पानी धारो, कति गाह्रो माया जालमा परेसी
पानी धारो, कति गाह्रो माया जालमा परेसी
माइलीज्यू
माइलीज्यूको शिरैमा शिरफुल छ, नलुकाऊ मुहारै
हेरेरै मन भुल्छ, हेरेरै मन भुल्छ, हाई
पुग्यो महिना, नीद छैन, रातैभरि झलिको
पुग्यो महिना, नीद छैन, रातैभरि झलिको
माइलाज्यू
माइलाज्यूको टोपी भुइँ खस्ला नि, नहेर लजाउँदै
पिरती बस्ला नि, पिरती बस्ला नि, हाई
नलेऊ पिर, छाती चिर, दिलमा तिम्रै photo छ
नलेऊ पिर, छाती चिर, दिलमा तिम्रै photo छ
बैनीज्यू
बैनीज्यूको शिरैमा शिरफुल छ, नलुकाऊ मुहारै
हेरेरै मन भुल्छ, हेरेरै मन भुल्छ, हाई
फेरिफेरि, हेरीहेरी नलाऊ मलाई मोहनी
फेरिफेरि, हेरीहेरी नलाऊ मलाई मोहनी
दाजैज्यू
दाजैज्यूको टोपी भुइँ खस्ला, नि, नहेर लजाउँदै
पिरती बस्ला नि, पिरती बस्ला नि, हाई
खोली खेतै, आऊ, भो, यतै जुनी काट्नी गरेर
खोली खेतै, आऊ, भो, यतै जुनी काट्नी गरेर
साइँलीज्यू
साइँलीज्यूको शिरैमा शिरफुल छ, नलुकाऊ मुहारै
हेरेरै मन भुल्छ, हेरेरै मन भुल्छ, हाई
हल्का दाह्री, लठ्ठै पारी हेर्छौ केरे मायाले
हल्का दाह्री, लठ्ठै पारी हेर्छौ केरे मायाले
साइँलाज्यू
साइँलाज्यूको टोपी भुइँ खस्ला नि, नहेर लजाउँदै
पिरती बस्ला नि, पिरती बस्ला नि, हाई
रानी वनमा, तिम्रो मनमा मलाई राख्छ्यौ, राख्दिन्यौ?
रानी वनमा, तिम्रो मनमा मलाई राख्छ्यौ, राख्दिन्यौ?
बैनीज्यू
बैनीज्यूको शिरैमा शिरफुल छ, नलुकाऊ मुहारै
हेरेरै मन भुल्छ, हेरेरै मन भुल्छ, हाई
सुनको चुरा, मनको कुरा बुझ्दैनौ, खै, कहिले नि
सुनको चुरा, मनको कुरा बुझ्दैनौ, खै, कहिले नि
दाजैज्यू
दाजैज्यूको टोपी भुइँ खस्ला नि, नहेर लजाउँदै
पिरती बस्ला नि, पिरती बस्ला नि, हाई
बनै पाखा, तिम्रो आँखा गाजल लाउँदा नशालु
बनै पाखा, तिम्रो आँखा गाजल लाउँदा नशालु
कान्छीज्यू
कान्छीज्यूको शिरैमा शिरफुल छ, नलुकाऊ मुहारै
हेरेरै मन भुल्छ, हेरेरै मन भुल्छ, हाई
माछी लेउमा, मुटु छेउमा बसेका छौ सुटुक्कै
माछी लेउमा, मुटु छेउमा बसेका छौ सुटुक्कै
कान्छाज्यू
कान्छाज्यूको टोपी भुइँ खस्ला नि, नहेर लजाउँदै
पिरती बस्ला नि, पिरती बस्ला नि, हाई
यो मन त्यतै, हुन्न भेटै, कि बिर्स्यौ र मायाले?
यो मन त्यतै, हुन्न भेटै, कि बिर्स्यौ र मायाले?
सालीज्यू
सालीज्यूको शिरैमा शिरफुल छ, नलुकाऊ मुहारै
हेरेरै मन भुल्छ, हेरेरै मन भुल्छ, हाई
शीतल छायाँ, तिम्रै माया छ नि, हेर, मनभोरि
शीतल छायाँ, तिम्रै माया छ नि, हेर, मनभोरि
भेनाज्यू
भेनाज्यूको टोपी भुइँ खस्ला नि, नहेर लजाउँदै
पिरती बस्ला नि, पिरती बस्ला नि, हाई
खोली गोवान, गयो जोबान, खै, बुझेको मायाले?
खोली गोवान, गयो जोबान, खै, बुझेको मायाले?
सोल्टिना
सोल्टिनाको शिरैमा शिरफुल छ, नलुकाऊ मुहारै
हेरेरै मन भुल्छ, हेरेरै मन भुल्छ, हाई
एक्ली चरी कसोगरी बस्नी होला डालीमा?
एक्ली चरी कसोगरी बस्नी होला डालीमा?
सोल्टीज्यू
सोल्टीज्यूको टोपी भुइँ खस्ला नि, नहेर लजाउँदै
पिरती बस्ला नि, पिरती बस्ला नि, हाई
भेट हुँदा, हातमा छुँदा खुसी लाग्नी अचम्मै
भेट हुँदा, हातमा छुँदा खुसी लाग्नी अचम्मै
माइलीज्यू
माइलीज्यूको शिरैमा शिरफुल छ, नलुकाऊ मुहारै
हेरेरै मन भुल्छ, हेरेरै मन भुल्छ, हाई
बर्खे खोली, आजभोलि बोलीचाली हरायो
बर्खे खोली, आजभोलि बोलीचाली हरायो
माइलाज्यू
माइलाज्यूको टोपी भुइँ खस्ला नि, नहेर लजाउँदै
पिरती बस्ला नि, पिरती बस्ला नि, हाई
गाईलाई घाँस, लाग्नी आस जोबान मैलाई दिन्छौ कि?
गाईलाई घाँस, लाग्नी आस जोबान मैलाई दिन्छौ कि?
बैनीज्यू
बैनीज्यूको शिरैमा शिरफुल छ, नलुकाऊ मुहारै
हेरेरै मन भुल्छ, हेरेरै मन भुल्छ, हाई
अग्लो भिर छ, मनमा पिर छ, कल्लाई सुनाम चरीझैँ?
अग्लो भिर छ, मनमा पिर छ, कल्लाई सुनाम चरीझैँ?
दाजैज्यू
दाजैज्यूको टोपी भुइँ खस्ला नि, नहेर लजाउँदै
पिरती बस्ला नि, पिरती बस्ला नि, हाई
पुग्यो महिना, नीद छैन, रातैभोरि झलिको
पुग्यो महिना, नीद छैन, रातैभोरि झलिको
साइँलीज्यू
साइँलीज्यूको शिरैमा शिरफुल छ, नलुकाऊ मुहारै
हेरेरै मन भुल्छ, हेरेरै मन भुल्छ, हाई
रनबन रुन्छ मन, क्यारी होला बुझाउनी?
रनबन रुन्छ मन, क्यारी होला बुझाउनी?
साइँलाज्यू
साइँलाज्यूको टोपी भुइँ खस्ला नि, नहेर लजाउँदै
पिरती बस्ला नि, पिरती बस्ला नि, हाई

Baini Jhyalaima by Prakash Dutraj

हो ओ ओ...
देखेँ तिमलाई पापी मन चर्कियो, पापी मन चर्कियो
मन बाँधेको सुरकनी सर्कियो
बैनी झ्यालैमा
कठै मया बस्यो लौ, ख्याल ख्यालैमा
पापी मन चर्कियो, पापी मन चर्कियो
मन बाँधेको सुरकनी सर्कियो
बैनी झ्यालैमा
ए, कठै मया बस्यो लौ, ख्याल ख्यालै मा
ओ, कठै मया बस्यो लौ, ख्याल ख्यालै मा
हो ओ ओ...
तिम्रै काख छ हाँस्न र नाँच्न म, हाँस्न र नाँच्न म
तिम्रै कसम! सक्दिनँ बाँच्न म
बैनी झ्यालैमा
कठै मया बस्यो लौ, ख्याल ख्यालैमा
हाँस्न र नाँच्न म, हाँस्न र नाँच्न म
तिम्रै कसम! सक्दिनँ बाँच्न म
बैनी झ्यालैमा
ए, कठै मया बस्यो लौ, ख्याल ख्यालैमा
ओ, कठै मया बस्यो लौ ख्याल ख्यालै मा
हो ओ ओ...
छोडी जान न परोस् चरीलाई
न परोस् चरीलाई
कत्ति माया लाको हो बरीलै
बैनी झ्यालैमा
कठै मया बस्यो लौ ख्याल ख्यालै मा
न परोस् चरीलाई
न परोस् चरीलाई
कत्ति माया लाको हो बरीलै
बैनी झ्यालैमा
ए, कठै माया बस्यो लौ ख्याल ख्यालै मा
ओ, कठै माया बस्यो लौ ख्याल ख्यालैमा
हो ओ ओ...
ज्यानको माया मन भित्र त्यति छ
मन भित्र त्यति छ
जति मुनि बगेको सेती छ
बैनी झ्यालैमा
कठै माया बस्यो लौ ख्याल ख्यालै मा
मन भित्र त्यति छ
मन भित्र त्यति छ
जति मुनि बगेको सेती छ
बैनी झ्यालैमा
ए, कठै मया बस्यो लौ ख्याल ख्यालै मा
ओ, कठै मया बस्यो लौ ख्याल ख्यालै मा
हो ओ ओ...
मन आत्तिन्छ तिमले छल गर्दा मा
तिमले छल गर्दा मा
बसी राख आँखैको पर्दामा
बैनी झ्यालैमा
कठै मया बस्यो लौ ख्याल ख्यालै मा
तिमले छल गर्दा मा
तिमले छल गर्दा मा
बसी राख आँखैको पर्दामा
बैनी झ्यालैमा
ए, कठै मया बस्यो लौ ख्याल ख्यालै मा
ओ, कठै मया बस्यो लौ ख्याल ख्यालै मा
हो ओ ओ...
तिम्रो माया झन् सारै, झन् सारै
झन् सारै, झन् सारै
त्याग्न पनि सक्छु म संसारै
बैनी झ्यालैमा
कठै मया बस्यो लौ ख्याल ख्यालै मा
झन् सारै, झन् सारै
झन् सारै, झन् सारै
त्याग्न पनि सक्छु म संसारै
बैनी झ्यालैमा
ए, कठै मया बस्यो लौ ख्याल ख्यालै मा
ओ, कठै मया बस्यो लौ ख्याल ख्यालै मा

Blog at WordPress.com.

Up ↑

%d bloggers like this: