Man Bhulchha by Prakash Dutraj

♪ Vocal:- Prakash Dutraj, Shanti Shree Pariyar ♪ Group Vocal:- Basanta Bishwokarma, Prakash Yash, Rupi Sinjali, Prema Rana ♪ Lyrics/Music:- Prakash Dutraj पानी धारो, कति गाह्रो माया जालमा परेसी पानी धारो, कति गाह्रो माया जालमा परेसी माइलीज्यू माइलीज्यूको शिरैमा शिरफुल छ, नलुकाऊ मुहारै हेरेरै मन भुल्छ, हेरेरै मन भुल्छ, हाई पुग्यो महिना, नीद छैन, रातैभरि झलिको पुग्यो महिना, नीद छैन, रातैभरि झलिको माइलाज्यू माइलाज्यूको टोपी … Continue reading Man Bhulchha by Prakash Dutraj

Baini Jhyalaima by Prakash Dutraj

हो ओ ओ… देखेँ तिमलाई पापी मन चर्कियो, पापी मन चर्कियो मन बाँधेको सुरकनी सर्कियो बैनी झ्यालैमा कठै मया बस्यो लौ, ख्याल ख्यालैमा पापी मन चर्कियो, पापी मन चर्कियो मन बाँधेको सुरकनी सर्कियो बैनी झ्यालैमा ए, कठै मया बस्यो लौ, ख्याल ख्यालै मा ओ, कठै मया बस्यो लौ, ख्याल ख्यालै मा हो ओ ओ… तिम्रै काख छ हाँस्न र नाँच्न म, हाँस्न र नाँच्न म … Continue reading Baini Jhyalaima by Prakash Dutraj