Unko Preeti Pahile ho ki | उनको प्रीति | Lyrics

उनको प्रीति पैले हो की , मेरो प्रीति पैले जान्दिनँ म – एकैचोटी के भो कुुन्नि कैले यती राम्रो मुहार हजुर, पैले कहाँ थियो बल्ल देखे – बलेपछी नजरको दियो उनको नजर पैले हो की , मेरो नजर पैले जान्दिनँ म – एकैचोटी के भो कुुन्नि कैले एउटा पर्दा उघारे झै दुईतिर हाँसी पुरिबको जुन झ¥यो पश्चिमबाट ब्याँसी उनको मुस्कान पैले होकि मेरो मुस्कान पैले … Continue reading Unko Preeti Pahile ho ki | उनको प्रीति | Lyrics

Dui Din Ko Jindagi ma by Rachana Rimal, Sujan Babu Gurung

Lyrics यो मायाको भर कति छैन ।मै गर्छु फोन उस्ले चैं गर्दैन ।दुई दिनको जिन्दगीमा चोखो माया लाऊं ।चोखो मया लाऊँयो मुटुमा लेख्या छु तिम्रै नाऊँसँग सँगै बाँचु हजुर, सँगै मर्न पाऊँ ।सँग सँगै बाँचु हजुर, सँगै मर्न पाऊँ । तिम्लाई सम्झी दिन हुन्छ रात हुन्छ ।२४ घण्टा फेसबुकमा बात हुन्छ ।दुई दिनको जिन्दगीमा चोखो माया लाऊं ।चोखो मया लाऊँयो मुटुमा लेख्या छु तिम्रै नाऊँसँग सँगै … Continue reading Dui Din Ko Jindagi ma by Rachana Rimal, Sujan Babu Gurung