Railai Ghumera | रेलै घुमेर गयो दाजु को आदी उमेर
Ram Thapa | Sunita Subbha रेलै घुमेर गयो दाजु को आदी उमेर गोठैमा गाई मेरो तारे – २ कति कामले आउनुभो चोबारी….! रेलै घुमेर गयो दाजु को आदी उमेर ज्यान सित भेट होला भनि .. – २ एती टाडा आएको म पनि रेलै घुमेर गयो बैनी को आदी उमेर ……! के को माया लाउथेउ र खुनी ले …….! घर कि माया सम्झे र रुनी ले … Continue reading Railai Ghumera | रेलै घुमेर गयो दाजु को आदी उमेर