Ghumi Ghumi lyrics / Sujan Chapagain | Shanti Shree Pariyar

घुमी घुमी झर्यो ओरालीको बाटो
तिमी आउनु त्यही बाटो अरु आउनु साटो
अरु आउनु साटो नि, रीमै, अरु आउनु साटो

सुस्तै सुस्तै चढ्यो उकालीको बाटो
बोकी आउनु एक मुठी माया, रित्तै आउनु साटो
रित्तै आउनु साटो नि, रिमै, रित्तै आउनु साटो

सुर्ता हो कि माया हो, ज्यान जुरो जुरो भो-ओ-ओ
सन्काईदेऊ कि बोलीदेऊ, भन्देऊ के कुरो हो
जून हो कि घाम हो दिन-रातै सताउने?
मनले हो कि ओठले हो तिम्रै नाम रटाउने?

कपालैको लाउनु पर्दा हातले छोप्नु साटो
हातले छोप्नु साटो नि, रिमै, हातले छोप्नु साटो
शिरमा लाउनु छड्के टोपी बुलबुलिको साटो
बुलबुलिको साटो नि, रिमै, बुलबुलिको साटो

आ-हा, आ-हा-हा, आ-हा-हा-हा, हा-हा
आ-हा, आ-हा-हा-हा-हा, हा
आ-हा, आ-हा-हा, आ-हा-हा, आ-हा
आ-हा, आ-हा-हा-हा-हा, हा

सुनाईदिऊँ कि लेखिदिऊँ नाम तिम्रो बाँसै कोरेर?
चढाउँला देउरालीमै फूलपाती सोरेर
हाँसो हो कि बोली हो? झन् नजिक नजिक सर्यौ नि
आँखैले कि मुटुले अचाक्ली मन पर्यौ नि

यादै आए पुग्ने पो रैछ भोक, निद्राको साटो
भोक, निद्राको साटो नि, रिमै, भोक, निद्राको साटो
तिम्रै माया चली नै रहने ढुकढुकी चल्नु साटो
ढुकढुकी चल्नु साटो नि, रिमै, ढुकढुकी चल्नु साटो

मालचरीका बथान, हजुर, बासै सरी गए
आँसुसँगै दुःख झरे, खुसिभरिलाई
रित्तो छाती हेरीरह्यो मुटु दिई पठाएँ
आफ्नै हातले शिरफूल डाँडै कटाई
डाँडै कटाएँ, डाँडै कटाएँ

साटि जाऊ भो कस्तुरी, माया, यसै छुट्नु साटो
यसै छुट्नु साटो नि, रिमै, यसै छुट्नु साटो
लाग्यो भने बाडुल्की मलाई आउँला यही बाटो
आउँला यही बाटो नि, रिमै, आउँला यही बाटो

आ-हा-हा, होइ, आ-हा-होई, आ-हा-हा, आ-होइ
आ-हा-हा, होई, आ-हा-होई, आ-हा-हा, होई
आ-हा-हा-होई, आ-होइ, आ-हा-हा, हा-होई
आ-हा-हा-हा, आ-होइ, आ-हा-हा-हा

चलिरह्यो सासै, हजुर, त्यही छातीमा बासै भो
घुमिरह्यो घडी पल, पलाईरह्यो आसै यो
उडि आयो बादलु त, बर्सिएर पानी
फर्की आयो परान, हजुर, बाँच्यो जिन्दगानी

तिमी आउनु त्यही बाटो, रिमै, अरु आउनु साटो
बोकी आउनु एक मुठी मया रित्तै आउनु साटो

Vocals
Sujan Chapagain
Shanti shree pariyar

Song Compose
Sujan Chapagain

Lyrics:
Hark Saud

Music Producer, Arranger, Background Score:
Ganga Thapa

Mixing Matering:
Kobid Bajra

Recordist:
Sujan Bhattarai

Chorus vocal:
Prema Rana
Pratima Bishokarma

MUSICIANS
Tomas Carrasco Gunernates (Silver Flutes)
Swornim Maharjan (Bamboo Flutes)
Shiva Khatri (Leaf)
Kobid Bazra (Bass)
Shambu Baniya (Madal and Percussion)
Prince Nepali (Sarangi)
Ganga Thapa (Guitar, Dhyangro, Yalambar(Tung)

VIDEO CREDITS

Cast
Bipin Karki
Anjana Baraili
Samrant Thapa
Hark Saud

Supporting Artists
Deepak Gurung,
Karan Saud,
Jiwan Gayak,
Rasni Bishowkarma,
Kalpana Bishowkarma,
Nirvika Bishowkarma,
Suraj Bishowkarma,
Bimala Bishowkarma

Kitchen:
Bina GUrung,
Kumar Tamang,
Purna Bahadur Tamang(Hasta),
Devi Maya Tamang,
Sangita Tamang

Studio:
ArtMandu, Namlo Music Hub
Equipments:
Ashlesa,
PK DK

Anamorphic Lens:
Shabnam Entertainment, Mumbai

Anamorphic Lens Care Taker:
Rajumewalal Prajapati(Mumbai)

Publicity And Poster Desighn:
Rakesh Dahal

Behind The Scene and Stills:
Sagar Budhathoki

Make Up Artist:
Binu Shahi

Voiceover Artist :
Kriti Nepali

Production Supervison:
Sagar Budhathoki

Art And Production Assistant:
Karan Saud,
Jiwan Gayak

Line Producer:
Manish Tamang

Lights:
Gore Limbu(Lunga),
Laxman Tamang,
Bhim Sunuwar,
Jiwan Thapa

Assistant Cinematographer:
Arun Poudel

Assistant Direction:
Yogesh Dahal

Art Designer And Production Manager:
Samrant Thapa

Color:
Krishna Bhandari

Direction Of Photography:
Mahesh Poudel

Editor:
Suraj Poudel

Chief Assistant Direction:
Kerr Koinch Linuch

Story, Screenplay And Diretion:
Nabin Chauhan

Paicho Tiramla पैचो तिरम्ला lyrics / Shanti Shree Pariyar | Netra Bhandari

पैचो तिरौला
ओ कान्छी पैचो तिरौला
अरु मलाइ पुग्याछ करिब
पिरतीमा भाको छु गरिब
(धान कुटे सिरौला
देउ न माया पैचो तिरौला )२
ओ कान्छी देउ देउ न माया पैचो तिरौला
चाहानेको खुब लामो सुची छ
तर मलाइ तिमीमै रुचि छ
(धान कुटे सिरौला
देउ न माया पैचो तिरौला )२
ओ कान्छा देउ देउ न माया पैचो तिरौला
हेर न मा दुब्लाउदै गाको छु
थालखाउकि भाताखाउ झैँ भाको छु
धान कुटे सिरौला
देउ न माया पैचो तिरौला
दुब्लाउदै गाको छु
थालखाउकि भाताखाउ झैँ भाको छु
(धान कुटे सिरौला
देउ न माया पैचो तिरौला )२
ओ कान्छी देउ देउ न माया पैचो तिरौला
मिठो बोलि लगाएउ मोहनी
मोहनीले गर्छकी बोहनी
धान कुटे सिरौला
देउ न माया पैचो तिरौला
लगाएउ मोहनी
मोहनीले गर्छकी बोहनी
धान कुटे सिरौला
देउ न माया पैचो तिरौला
धान कुटे सिरौला
देउ न माया पैचो तिरौला
ओ कान्छा देउ देउ न माया पैचो तिरौला
तिम्ले माया गरिदेउ कबल
दिउला मैले थपेर डबल
धान कुटे सिरौला देउन माया पैचो तिरौला
गरिदेउ कबल
दिउला मैले थपेर डबल
(धान कुटे सिरौला देउन माया पैचो तिरौला)२
ओ कान्छी देउ देउ न माया पैचो तिरौला
रंगभरी मायालु रंगमा
सजाइदेउ इ अंग अंगमा
धान कुटे सिरौला देउन माया पैचो तिरौला
मायालु रंगमा
सजाइदेउ इ अंग अंगमा
(धान कुटे सिरौला
देउ न माया पैचो तिरौला )२
ओ कान्छा देउ देउ न माया पैचो तिरौला
हुन् देउ दाया मै बाया मै
चारै धाम घुमौली मायामै
धान कुटे सिरौला देउन माया पैचो तिरौला
दाया मै बाया मै
चारै धाम घुमौली मायामै
(धान कुटे सिरौला देउन माया पैचो तिरौला)२
ओ कान्छी देउ देउ न माया पैचो तिरौला
आखाबाट सपनी लैजाउ
आउमाबाट मपनि लैजाउ
धान कुटे सिरौला देउन माया पैचो तिरौला
सपनी लैजाउ
आउमाबाट मपनि लैजाउ
(धान कुटे सिरौला देउन माया पैचो तिरौला)२
ओ कान्छा देउ देउ न माया पैचो तिरौला
त्याहा मर्छ खोलिको जागर
जहानिरा भेटिन्छ सागर
धान कुटे सिरौला देउन माया पैचो तिरौला
खोलिको जागर
जहानिरा भेटिन्छ सागर
(धान कुटे सिरौला देउन माया पैचो तिरौला)२
ओ कान्छी देउ देउ न माया पैचो तिरौला
डरलाई आफै डराउन देउ सानु
तिमि भित्रै हराउन देउसानु
धान कुटे सिरौला देउन माया पैचो तिरौला
डराउन देउ सानु
तिमि भित्रै हराउन देउसानु
(धान कुटे सिरौला देउन माया पैचो तिरौला)२
ओ कान्छा देउ देउ न माया पैचो तिरौला

#NetraBhandari #shantishreepariyar #BinodShrestha

♬ Song:-
Paicho Tiramla
(पैचो तिरम्ला)

♬ Vocal:-
Shanti Shree Pariyar
Netra Bhandari

♬ Lyrics:-
Pralhad Subedi

♬ Music:-
Netra Bhandari

♬ Music Arranger:-
Kamal Saurag

♬ Mixing | Mastering:-
Kumar Rana
♬ Studio:-
Maruni

♪ Audio | Video:-
Smita Sneha Entertainment
+977-9803701266


🎬️ Video Credits:-

🎬️ Producer:-
Rajendra Khatri

🎬️ Director:-
Smriti Timilsina “Guruaama”

🎬️ Cast:-
Binod Shrestha
Parbati Pun Magar

🎥 Cinematographer:-
Rajesh Ghimire

🎬️ MUA:-
Sarita Magar

🎬️ Edit/Color:-
Prabin Bhatta

🎬️ Post Production:-
Guruaama Films

KAULI Song Lyrics | Hari Bansha Acharya 

ए काउली ,,,
ए  काउली।।। 
नचिनी मान्छे आखा झिम्काउलि  , 
नचिनी मान्छे माया लाउलि
दुख पाउली 
ए काउली  
नाची मान्छे आखा झिम्काउलि
 ए काउली 
 नचिनी मान्छे आखा झिम्काउलि
मा काउली 
म  काउलि 
नचिनी मान्छे नसोच आखा झिम्काउलि 
 नचिनी  मान्छे माया लाउलि
 दुख पाउली
मा काउली 
नचिनी मान्छे आखा झिम्काउलि 
मा काउली 
नचिनी मान्छे आखा झिम्काउलि 

भमरालाई सुहाउछ फुलको बोटमा 
बारुलोले गुणलाउछ गाइको गोठमा 
तिमि फुला मा भमरा आउला बारुलो 
मनको खोकिलामा राख मेरो यो कुरो 
ए  काउली।।। 
नचिनी मान्छे आखा झिम्काउलि  , 
नचिनी मान्छे माया लाउलि
दुख पाउली 
ए काउली  
 नचिनी मान्छे आखा झिम्काउलि
 ए काउली 
 नचिनी मान्छे आखा झिम्काउलि

भमरालाई सुहाउछ फुलको बोटमा 
बारुलोले गुणलाउछ गाइको गोठमा 
नाफुला है तिमि मेरो होइनौ भमरा 
तिमि देख्दा मलाइ लाग्छ च्वास पारुला 
मा काउली 
म  काउलि 
नचिनी मान्छे नसोच आखा झिम्काउलि 
 नचिनी  मान्छे माया लाउलि
 दुख पाउली
मा काउली 
नचिनी मान्छे आखा झिम्काउलि 
मा काउली 
नचिनी मान्छे आखा झिम्काउलि
KAULI Song Lyrics by Hari Bansha Acharya

Man Bhulchha by Prakash Dutraj

♪ Vocal:- Prakash Dutraj, Shanti Shree Pariyar
♪ Group Vocal:- Basanta Bishwokarma, Prakash Yash, Rupi Sinjali, Prema Rana
♪ Lyrics/Music:- Prakash Dutraj

पानी धारो, कति गाह्रो माया जालमा परेसी
पानी धारो, कति गाह्रो माया जालमा परेसी
माइलीज्यू
माइलीज्यूको शिरैमा शिरफुल छ, नलुकाऊ मुहारै
हेरेरै मन भुल्छ, हेरेरै मन भुल्छ, हाई
पुग्यो महिना, नीद छैन, रातैभरि झलिको
पुग्यो महिना, नीद छैन, रातैभरि झलिको
माइलाज्यू
माइलाज्यूको टोपी भुइँ खस्ला नि, नहेर लजाउँदै
पिरती बस्ला नि, पिरती बस्ला नि, हाई
नलेऊ पिर, छाती चिर, दिलमा तिम्रै photo छ
नलेऊ पिर, छाती चिर, दिलमा तिम्रै photo छ
बैनीज्यू
बैनीज्यूको शिरैमा शिरफुल छ, नलुकाऊ मुहारै
हेरेरै मन भुल्छ, हेरेरै मन भुल्छ, हाई
फेरिफेरि, हेरीहेरी नलाऊ मलाई मोहनी
फेरिफेरि, हेरीहेरी नलाऊ मलाई मोहनी
दाजैज्यू
दाजैज्यूको टोपी भुइँ खस्ला, नि, नहेर लजाउँदै
पिरती बस्ला नि, पिरती बस्ला नि, हाई
खोली खेतै, आऊ, भो, यतै जुनी काट्नी गरेर
खोली खेतै, आऊ, भो, यतै जुनी काट्नी गरेर
साइँलीज्यू
साइँलीज्यूको शिरैमा शिरफुल छ, नलुकाऊ मुहारै
हेरेरै मन भुल्छ, हेरेरै मन भुल्छ, हाई
हल्का दाह्री, लठ्ठै पारी हेर्छौ केरे मायाले
हल्का दाह्री, लठ्ठै पारी हेर्छौ केरे मायाले
साइँलाज्यू
साइँलाज्यूको टोपी भुइँ खस्ला नि, नहेर लजाउँदै
पिरती बस्ला नि, पिरती बस्ला नि, हाई
रानी वनमा, तिम्रो मनमा मलाई राख्छ्यौ, राख्दिन्यौ?
रानी वनमा, तिम्रो मनमा मलाई राख्छ्यौ, राख्दिन्यौ?
बैनीज्यू
बैनीज्यूको शिरैमा शिरफुल छ, नलुकाऊ मुहारै
हेरेरै मन भुल्छ, हेरेरै मन भुल्छ, हाई
सुनको चुरा, मनको कुरा बुझ्दैनौ, खै, कहिले नि
सुनको चुरा, मनको कुरा बुझ्दैनौ, खै, कहिले नि
दाजैज्यू
दाजैज्यूको टोपी भुइँ खस्ला नि, नहेर लजाउँदै
पिरती बस्ला नि, पिरती बस्ला नि, हाई
बनै पाखा, तिम्रो आँखा गाजल लाउँदा नशालु
बनै पाखा, तिम्रो आँखा गाजल लाउँदा नशालु
कान्छीज्यू
कान्छीज्यूको शिरैमा शिरफुल छ, नलुकाऊ मुहारै
हेरेरै मन भुल्छ, हेरेरै मन भुल्छ, हाई
माछी लेउमा, मुटु छेउमा बसेका छौ सुटुक्कै
माछी लेउमा, मुटु छेउमा बसेका छौ सुटुक्कै
कान्छाज्यू
कान्छाज्यूको टोपी भुइँ खस्ला नि, नहेर लजाउँदै
पिरती बस्ला नि, पिरती बस्ला नि, हाई
यो मन त्यतै, हुन्न भेटै, कि बिर्स्यौ र मायाले?
यो मन त्यतै, हुन्न भेटै, कि बिर्स्यौ र मायाले?
सालीज्यू
सालीज्यूको शिरैमा शिरफुल छ, नलुकाऊ मुहारै
हेरेरै मन भुल्छ, हेरेरै मन भुल्छ, हाई
शीतल छायाँ, तिम्रै माया छ नि, हेर, मनभोरि
शीतल छायाँ, तिम्रै माया छ नि, हेर, मनभोरि
भेनाज्यू
भेनाज्यूको टोपी भुइँ खस्ला नि, नहेर लजाउँदै
पिरती बस्ला नि, पिरती बस्ला नि, हाई
खोली गोवान, गयो जोबान, खै, बुझेको मायाले?
खोली गोवान, गयो जोबान, खै, बुझेको मायाले?
सोल्टिना
सोल्टिनाको शिरैमा शिरफुल छ, नलुकाऊ मुहारै
हेरेरै मन भुल्छ, हेरेरै मन भुल्छ, हाई
एक्ली चरी कसोगरी बस्नी होला डालीमा?
एक्ली चरी कसोगरी बस्नी होला डालीमा?
सोल्टीज्यू
सोल्टीज्यूको टोपी भुइँ खस्ला नि, नहेर लजाउँदै
पिरती बस्ला नि, पिरती बस्ला नि, हाई
भेट हुँदा, हातमा छुँदा खुसी लाग्नी अचम्मै
भेट हुँदा, हातमा छुँदा खुसी लाग्नी अचम्मै
माइलीज्यू
माइलीज्यूको शिरैमा शिरफुल छ, नलुकाऊ मुहारै
हेरेरै मन भुल्छ, हेरेरै मन भुल्छ, हाई
बर्खे खोली, आजभोलि बोलीचाली हरायो
बर्खे खोली, आजभोलि बोलीचाली हरायो
माइलाज्यू
माइलाज्यूको टोपी भुइँ खस्ला नि, नहेर लजाउँदै
पिरती बस्ला नि, पिरती बस्ला नि, हाई
गाईलाई घाँस, लाग्नी आस जोबान मैलाई दिन्छौ कि?
गाईलाई घाँस, लाग्नी आस जोबान मैलाई दिन्छौ कि?
बैनीज्यू
बैनीज्यूको शिरैमा शिरफुल छ, नलुकाऊ मुहारै
हेरेरै मन भुल्छ, हेरेरै मन भुल्छ, हाई
अग्लो भिर छ, मनमा पिर छ, कल्लाई सुनाम चरीझैँ?
अग्लो भिर छ, मनमा पिर छ, कल्लाई सुनाम चरीझैँ?
दाजैज्यू
दाजैज्यूको टोपी भुइँ खस्ला नि, नहेर लजाउँदै
पिरती बस्ला नि, पिरती बस्ला नि, हाई
पुग्यो महिना, नीद छैन, रातैभोरि झलिको
पुग्यो महिना, नीद छैन, रातैभोरि झलिको
साइँलीज्यू
साइँलीज्यूको शिरैमा शिरफुल छ, नलुकाऊ मुहारै
हेरेरै मन भुल्छ, हेरेरै मन भुल्छ, हाई
रनबन रुन्छ मन, क्यारी होला बुझाउनी?
रनबन रुन्छ मन, क्यारी होला बुझाउनी?
साइँलाज्यू
साइँलाज्यूको टोपी भुइँ खस्ला नि, नहेर लजाउँदै
पिरती बस्ला नि, पिरती बस्ला नि, हाई

Blog at WordPress.com.

Up ↑

%d bloggers like this: