Aanshu Jhareko Lyrics / Jaya Devkota | | Sunita Budha chhetri

सबको सामु हासेकी हुन्छु म एकान्तमा बसेर रुन्छु मा
आसु झरेको,,,, आसु झरेको
( पिरती लाएरै हो ,,, मलाइ रुन परेको रुन परेको )२
तिम्रो यादमा बिर्सन्छु का छु म धन्न सम्झी रुन त पाछु म
आसु झरेको,,,, आसु झरेको
( पिरती लाएरै हो ,,, मलाइ रुन परेको रुन परेको )२
यही सम्झिन्छु म भाग्य मानि छु
तिम्रै कारण रुन त जानिछु
आसु झरेको,,,, आसु झरेको
( पिरती लाएरै हो ,,, मलाइ रुन परेको रुन परेको )२
जब तिम्रो याद संग ठोकिन्छु
सम्हालिन सक्दिन पोखिन्छु
आसु झरेको,,,, आसु झरेको
( पिरती लाएरै हो ,,, मलाइ रुन परेको रुन परेको )२
तिम्ले घात गरेको दिन
त्यो दिनदेखि मा कहिलेइ हासिन
आसु झरेको,,,, आसु झरेको
( पिरती लाएरै हो ,,, मलाइ रुन परेको रुन परेको )२
संशार जित्ने आश छैन फेरी
मनले मनलाई हिड्दै छ नटेरी
आसु झरेको,,,, आसु झरेको
( पिरती लाएरै हो ,,, मलाइ रुन परेको रुन परेको )२
मुस्कुराउन खोजेनी ओठले
खुसि हुनै दिदैनन चोटले
आसु झरेको,,,, आसु झरेको
( पिरती लाएरै हो ,,, मलाइ रुन परेको रुन परेको )२
मनले शान्ति पाउथ्यो कि साहेत
बरु शाशाई नाफेरना पाएत
आसु झरेको,,,, आसु झरेको
( पिरती लाएरै हो ,,, मलाइ रुन परेको रुन परेको )२

#Bimaladhikari #sarikakc #sunitabudhachhetri

♪ Song:- Aanshu Jhareko
♪ Vocal:- Jaya Devkota | Sunita Budha Chhetri
♪ Lyrics:- Bikram Babu Bishwokarma
♪ Music:- Nandu Pariyar
♪Arrange:- Krishna Kc
♪ Mix / Master:- Khadak Bajurali
♪ Recordist:- Gobinda | Sagar
♪Studio :- Malashree
♪ Audio/video:- Malika Music

🎬️ Video Credits:-

🎬 Artists:- Bimal Adhikari | Sarika Kc
🎬 Director:- Smriti Timilsina
🎬 Cinematographer:- Ram Kc & Team
🎬 Editor:- Bikash Gyawali | Ishwor Babu
🎬Mua:- Sabina Uprety

Jam Sanu Pokhara lyrics / Tilak Basnet | Sunita Budha Chhetri

तिमी मेरो सन्सार हौ सानू
रिदयमा बसेकी छौ सानू
तिमिनै जीवन तिमी सन्सार
जाम सानू पोखरा, मेरो कोछर
आहै सालैज्यु मेरो कोछर

तिमी मेरो जिउने आधार हौ
तिमी मेरो मायाको सागर हौ
तिमिनै जीवन तिमी सन्सार
जाम सानू धरान , मेरो परान
आहै सालैज्यु,मेरो परान

मत भुले मायाको सुर्तामा
कति राम्री देखियौ कुर्तामा,

रुपकी राम्री छैनम रानी झै
मन छ सफा बगेको पानी झै

मान्छे राम्री आकाशकी जुन जस्ती
मेरै लागि आएकी हुन जस्ती

मान्छे राम्रो हिमालको हिउँ जस्तो
मुटु झिकी हातैमा दिउ जस्तो

मुस्कुराउनु फुलझै बोटको
तिमी खुसी हौ मेरो ओठको

बिन्ती गर्छु दस औला जोडेर
साथमै हुनु नजानु छोडेर

#tilakbasnet #sunitabudhachhetri #chrisgurung #laxmigurung #newnepalisong #nepalisong #newsong

♬ Song:-
Jam Sanu Pokhara
जाम सानु पोखरा

♬ Vocal:-
Tilak Basnet
Sunita Budha Chhetri @sunitabudhazabiya4825

♬ Lyrics:-
Pranil Gurung

♬ Music:-
Tilak Basnet

♬ Music Arranger:-
Sudip Sagar

♬ Mix-Mastering:-
Narendra Biyogi

♬ Studio:-
Wave Studio

♬ Audio | Video:-

Tilak Basnet Official

🎬 Video Credits:-

🎬 Director:-
Mausam Himali

🎬 Cast:-
Chris Gurung
Laxmi Gurung

🎥 Cinematographer:-
Rajesh Ghimire

🎬 Asst. Director:-
Bishal Ghimire

🎬 Edit | Color
Amrit Chapagain
@amritchapagain

🎬 MUA:-
Sakyam Pudasaini

🎬 Publicity Design:-
Amrit Chapagain

Sampati सम्पति  lyrics/Kushal Belbase Sunita Budha Chhetri

केटा- रूपले तिमि परी जस्ति बानि ले त रानी ,
रानी सगै भयो मेरो जिन्दगानी जानि।
( नभने है के छ र तेरो ,तिमि नै त सम्पति हौ मेरो )२
तिमि नै त सम्पति हौ मेरो
केटी – सम्पतिको नाममा मेरो यहीँ एउटा ज्यान छ ,त्यही एउटा ज्यानमा पनि दुनियाँको ध्यान छ ।
( नभने है के छ र तेरो ,तिमि नै त सम्पति हौ मेरो )२
तिमि नै त सम्पति हौ मेरो

केटा – तिमी केवल नारी होईनौ दुनिया हौ मेरै, दुनियाले दिने भन्दा मेरो माया धेरै ।
( नभने है के छ र तेरो ,तिमि नै त सम्पति हौ मेरो )२
तिमि नै त सम्पति हौ मेरो
केटी – कोहि खुसी सुनमा हजुर कोहि खुसी जुनमा,म त खुसि पिरतिको मिठो-मिठो धुनमा।
( नभने है के छ र तेरो ,तिमि नै त सम्पति हौ मेरो )२
तिमि नै त सम्पति हौ मेरो

केटा – लाग्छ तिम्रै तलतल पलपल माया ,जिन्दगी को लहरमा सलसल माया।
( नभने है के छ र तेरो ,तिमि नै त सम्पति हौ मेरो )२
तिमि नै त सम्पति हौ मेरो
केटी – हृदयको बैकमा छ पिरतिको खाता,खाता वाला संग मेरो अजम्बरी नाता।
( नभने है के छ र तेरो ,तिमि नै त सम्पति हौ मेरो )२
तिमि नै त सम्पति हौ मेरो

केटा- जहा एउटा हृदयले अर्को लाई छुन्छ ,हुदैनौ नि हामी त्यहाँ हाम्रो माया हुन्छ।
( नभने है के छ र तेरो ,तिमि नै त सम्पति हौ मेरो )२
तिमि नै त सम्पति हौ मेरो
केटी – निदाउन देऊ मलाई तिम्लाई हेरिहेरि ,पहिला तिम्लाई देख्न पाऊँ ब्युझेपछी फेरि।
( नभने है के छ र तेरो ,तिमि नै त सम्पति हौ मेरो )२
तिमि नै त सम्पति हौ मेरो

केटा -तिर्खा पनि तिमि मेरो खोलि पनि तिमी ,आज पनि तिमी मेरो भोलि पनि तिमी।
( नभने है के छ र तेरो ,तिमि नै त सम्पति हौ मेरो )२
तिमि नै त सम्पति हौ मेरो .
केटी – तिम्रो सिन्दुर गहना हो तिम्रै माया धन ,तिमी नै हौ घर मेरो तिमी रनबन।
( नभने है के छ र तेरो ,तिमि नै त सम्पति हौ मेरो )२
तिमि नै त सम्पति हौ मेरो

#kushalbelbase #pralhadsubedi #basantathapa

#sampati #sunitabudhachhetri #kushalbelbase #pralhadsubedi #basantathapa

Vocals
Kushal Belbase
Sunita Budha Chhetri

Lyrics
Pralhad Subedi | ​@pralhadsubedi

Music
Basanta Thapa | @basantathapa

Record
Govinda Anek | Kamal Thapa | Kiran BK

Arrange | Mix | Master
Shyamswet Rasaily

Recording Studio
Prism

Cast
Niks Sharma
Gita Dhungana
Prakash Ghimire (Special Guest Appearance)

Concept | Direction | Choreography
Mausam Himali

Creative Direction
Bishal Ghimire

Cinematography
Pawan Susling

Make-up Artist
Sarita Prajapati

Post-production
Luminous Postwork

Blog at WordPress.com.

Up ↑

%d bloggers like this: