Site icon Paan Ko Pat

Aja bholi hareko saajh Lyrics by Narayan Gopal

[आज भोली हरेक साँझ, मातिन थालेछ।
जिन्दगी देखि जिन्दगी, आतिन थालेछ।]…२
आज भोली, हरेक साँझ।

रहरै रहरमा पिए, विवश भएर पिए।…२
दुखमा पिए, सुखमा पिए।…२
पिउदिन पिउदिन, भन्दै पिए।
आजभोली जिन्दगानी, छोटिन थालेछ।
जिन्दगी देखि जिन्दगी, आतिन थालेछ।
आज भोली, हरेक साँझ।

मन्दिरमा बसेर पिए, मसानमा लडेर पिए।…२
नाचेर पिए, हाँसेर पिए।…२
एकान्तमा कहिलेकाहीं, रुदै पिए।
आजभोली हरेक रात, रक्सिन थालेछ।
जिन्दगी देखि जिन्दगी, आतिन थालेछ।
आज भोली, हरेक साँझ।

Exit mobile version