Site icon Paan Ko Pat

Ye Malai Maya Garchu Bhanne Lyrics by Narayan Gopal

narayan gopal

swor samrat narayan gopal

ये मलाई माया गर्छु भन्ने हजूर कहिले माया पनि देखाउने गर
तिम्रो टाढाको म्वाई पुगेन मलाई बरु आई मलाई सताउने गर
भावना मा नआउ तिमी, याद मा न आउ
तन्नेरीको सपना जस्तै बिश्स्वाद मा नआउ
प्रितीको फूल टिप्न पर्छ भने काँडा देखि डराई नभाग्ने गर
तिम्रो टाढा को म्वाई पुगेन मलाई बरु आई मलाई सताउने गर

मान्छे के के भन्छन् तिमीलाई मन् ले के के भन्छ
साँचो कुरा भन मलाई एकदिन सबले सुन्छ
नलुकाई मन् का सारा विम्बहरु मन् खोली मलाई देखाउने गर
तिम्रो टाढाको म्वाई पुगेन मलाई बरु आई मलाई सताउने गर

Exit mobile version