Site icon Paan Ko Pat

Gulabi – Sushant KC – Lyrics

sushant kc

sushant kc

Song : Gulabi by Sushant KC

सुन
एउटा कुरा भन्न चाहान्थे म
तिमिलाई
माया
धेरै धेरै गर्छु त
भन्दिन अहिलेलाई
हेर चिठिपत्रमा लेखेझै
सजिलो चै हुन्न है
तर आखमा आखाको
गहिरो सम्बन्ध
गासेर भन्छु म
नानाथरिका तरिका सोच्छु म
हुनलाई तिम्रै नजिक
तर चाहेको होईन
केहि बाचा मायाको
मात्रा पाय चुम्न ति
ओठ तिम्रो गुलाबि…
ओठ तिम्रो गुलाबि…

जान्थे म तिमि
जहा जहा लग्ने थियौ
मलाई
मान्थे म जे आवाज म माझ
गुन्जिन्थ्यो मुहान तिमि
बिताउन केहि मिठा पलहरु
चाहिन्न पिरति
यो मुटु र मुटुको
गहिरो सम्बन्ध नसोच
नानाथरिका तरिका सोच्छु म
हुनलाई तिम्रै नजिक
तर चाहेको होईन
केहि बाचा मायाको
मात्रा पाय चुम्न ति
ओठ तिम्रो गुलाबि…
ओठ तिम्रो गुलाबि…

बद्लिने मौषम झै
बद्लियो मेरो मनको
हालचाल
नसोध मलाई
अड्किने मन हैन्
विलिन भै जान्छ
सधै
मेरा भावाना तिम्रा भावाना भन्दा
बेग्ला बेग्लै रहेछन
मेरा चाहाना तिम्रा चाहाना सम्म्
कहिले पनि पुगेनन
नानाथरिका तरिका सोच्छु म
हुनलाई तिम्रै नजिक
तर चाहेको होईन
केहि बाचा मायाको
मात्रा पाय चुम्न ति
ओठ तिम्रो गुलाबि…
ओठ तिम्रो गुलाबि…

Exit mobile version