सानो सानो कुरामा
पनि तिमी रिसाउने भए
लामो लामो झगडा
गरी दिन बिताउने भए
सानो सानो कुरामा
पनि तिमी रिसाउने भए
लामो लामो झगडा
गरी दिन बिताउने भए
फकाउन सकाउन तिमी संगै संगै
बिताउने छ चाहना
समय धेरै धेरै
चली रहेको के छ
तिम्रो मन भित्र खै
चली रहेको के छ
तिम्रो मन भित्र खै
कहिले नबुझ्न सकिने
कस्तो यो तिम्रो मन
खुसी खाली दुःख न दिने
कोही कहा भेटिन्छ खै हेरौं
गारो गारो भाको छ
राती राती निदाउन भने
आउ मेरो पाखुरा सिरानी
बनाउँछौं भने
बनाउन डराउन, पर्दै पर्दैन नी
कटाउने यी पल हरु, तिमी संगै संगै
चली रहेको के छ
तिम्रो मन भित्र खै,
चलिरहेको के छ
तिम्रो मन भित्र खै
कहिले नबुझ्न सकिने
कस्तो यो तिम्रो मन
कहिले नबुझ्न सकिने
कस्तो यो तिम्रो मन
बल्ल तल्ल फकाएर त मान्छौं
धेरै पछि तिमी
माया हैन एकोरो बाटो
हराउँछौं कति कति कति…
सानो सानो कुरामा
पनि तिमी रिसाउने भए
लामो लामो झगडा
गरी दिन बिताउने भए
Sano Sano Kura ma
Pani Timi Risaune Bhaye