आखामा हर्स आउछ,
तिमि संगै हुदा
मुटुमा खुसि छाउछ,
तिमि संगै हुदा
आखामा हर्स आउछ,
तिमि संगै हुदा
मुटुमा खुसि छाउछ,
तिमि संगै हुदा
जिन्दगीको साहारा बनेर
सधै तिम्रो साथ पाउ
जिन्दगीको साहारा बनेर
सधै तिम्रो साथ पाउ
जिन्दगीनै रमाउछ ,
तिमि संगै हुदा
जिन्दगीनै रमाउछ ,
तिमि संगै हुदा
(तिमि संगै हुदा )२
(तिमि संगै हुदा )२
तिम्रै अंगालोमा ,
समेटिन पाउ
जिवन भरि तिम्रै
साथमा रमाउ
छाया बनि तिमि संग संगै जाउ
तिम्रो दिलको छहारीमा बस्न पाउ
आखा कहिलेइ रसाउदैन,
तिमि संगै हुदा
मुटु कहिलेइ बिझाउदैन,
तिमि संगै हुदा,,,,
(तिमि संगै हुदा )२
(तिमि संगै हुदा )२
पिरतीले जिन्दगीमा
बहार ल्यायो
तिम्रो आगमनले दिलमा
प्यार गजायो
तिमि मुहारको हासो र सुगन्ध ,
अम्मर बनोस
हाम्रो सुमधुर सम्बन्ध ,
तिमि भित्रै हराउछु
तिमि संगै हुदा
तिम्रो साथमा रमाउछु,
तिमि संगै हुदा
(तिमि संगै हुदा )२
(तिमि संगै हुदा )२
,,,,
#asmitaadhikari #pratapdas #paulshah
Pratap Das & Asmita Ahdikari’s TIMI SANGAI HUDA
Song: Timi Sangai Huda…
Vocal: Pratap Das, Asmita Adhikari
Lyrics: Nisha Sharma Aryal
Music: Santosh Shrestha
Arrange: Raju Karki
Cast: Paul Shah, Kala Rai
Direction: Dinesh Pakhrin