हो ,,,,
हम ,,,,
( तिम्लाई राख्ने यो मनमा अरु कसलाई राख्छु र
तिम्लाई रूहाई अन्त खुसि साटन कहा सक्छु र ) २
( देउताकै कसम खान्छु तिम्रो लागि खुसि माग्छु )२
(धोका दिने छैन कसम तिम्रै भै रहन्छु )२
मेरो श्वाश रोक्किन्छ जब तिम्लाई माया गर्न भुल्छु
मेरो बोलि बन्द भए मात्र तिमीसंग बोल्न छोडछु )२
(नगरे है प्यारा शंका म त तिम्रै हुनी )२
(देउताकै कसम खान्छु
तिम्रो लागि खुसि माग्छु)२
(धोका दिने छैन कसम तिम्रै भै रहन्छु)2
(चाहाना छ यही मेरो मरेपछि नि हाम्रो आत्मा एक होस्
स्वोर्ग मा पनि तिमि र मेरो नै मिलन होस् )२
(मरेपछि के हुनेखई कसैले देख्याछैन)२
(बाचुन्जेल कहिलेइ पनि तिमीलाई छोडने छैन)२
तिम्लाई राख्ने यो मनमा अरु कसलाई राख्छु र
तिम्लाई रूहाई अन्त खुसि साटन कहा सक्छु र
(देउताकै कसम खान्छु तिम्रो लागि खुसि माग्छु )२
(धोका दिने छैन कसम तिम्रै भै रहन्छु ) ४
VOCAL
Prabisha Adhikari
FT.
Anu Pariyar
Ramesh Bishwakarma
LYRICS/MUSIC
Kabindra Tamang
ARRANGE
Debesh Rai
MIX/MASTER
Kishor Thapa
RECORDIST
Rajesh Shrestha
STUDIO
A one musician
MUA
Ronisha Adhikari
ASST DIR
Sabin Dhungana
EDIT/COLOR
Rakesh Dahal
CINEMATOGRAPHY
Dinesh Parajuli
DIRECTION
Sajan Katel