Site icon Paan Ko Pat

 Na Birse Timilai Na Paye Timilai lyrics / Anju Panta

न बिर्सेँ तिमीलाई (न बिर्सेँ तिमीलाई), न पाएँ तिमीलाई (न पाएँ तिमीलाई), हो

न बिर्सेँ तिमीलाई, न पाएँ तिमीलाई
न बिर्सेँ तिमीलाई, न पाएँ तिमीलाई
बिनाअर्थ दिलमा सजाएँ तिमीलाई
बिनाअर्थ दिलमा सजाएँ तिमीलाई
न बिर्सेँ तिमीलाई, न पाएँ तिमीलाई
बिनाअर्थ दिलमा सजाएँ तिमीलाई
बिनाअर्थ दिलमा सजाएँ तिमीलाई

त्यो यात्रा सुनौलो
त्यो यात्रा सुनौलो, त्यो यात्रा सुनौलो
त्यो यात्रा सुनौलो अनि साथ तिम्रो, हो
त्यो यात्रा सुनौलो अनि साथ तिम्रो
सम्झेर भेट्न बोलाएँ तिमीलाई
सम्झेर भेट्न बोलाएँ तिमीलाई

न बिर्सेँ तिमीलाई, न पाएँ तिमीलाई
बिनाअर्थ दिलमा सजाएँ तिमीलाई
बिनाअर्थ दिलमा सजाएँ तिमीलाई

आयौ समीपै जब तिमी निदरीमा
आयौ समीपै जब तिमी निदरीमा
आयौ समीपै जब तिमी निदरीमा
यो हलचल, यो धड्कन सुनाएँ तिमीलाई
यो हलचल, यो धड्कन सुनाएँ तिमीलाई

न बिर्सेँ तिमीलाई, न पाएँ तिमीलाई
बिनाअर्थ दिलमा सजाएँ तिमीलाई
बिनाअर्थ दिलमा सजाएँ तिमीलाई

रमाएँ एकैछिन
रमाएँ एकैछिन, रमाएँ एकैछिन
रमाएँ एकैछिन, पछि आँसु झर्यो, हो
रमाएँ एकैछिन, पछि आँसु झर्यो
अनि आँसु पुछ्दै पठाएँ तिमीलाई
अनि आँसु पुछ्दै पठाएँ तिमीलाई

न बिर्सेँ तिमीलाई, न पाएँ तिमीलाई
बिनाअर्थ दिलमा सजाएँ तिमीलाई
बिनाअर्थ दिलमा सजाएँ तिमीलाई

भयो आस रित्तो
भयो आस रित्तो, भयो आस रित्तो
भयो आस रित्तो र यो मन निराश भो, हो
भयो आस रित्तो र यो मन निराश भो
अनि बेहोसीमै कराएँ तिमीलाई
अनि बेहोसीमै कराएँ तिमीलाई

न बिर्सेँ तिमीलाई, न पाएँ तिमीलाई
बिनाअर्थ दिलमा सजाएँ तिमीलाई
बिनाअर्थ दिलमा सजाएँ तिमीलाई

अनायासै मेरो
अनायासै मेरो, अनायासै मेरो
अनायासै मेरो दुख्यौ जिन्दगीमा
अनायासै मेरो दुख्यौ जिन्दगीमा
परेली भिजाई बगाएँ तिमीलाई
परेली भिजाई बगाएँ तिमीलाई

न बिर्सेँ तिमीलाई, न पाएँ तिमीलाई
बिनाअर्थ दिलमा सजाएँ तिमीलाई

बिनाअर्थ दिलमा सजाएँ तिमीलाई (सजाएँ तिमी-)

https://www.youtube.com/watch?v=dWv2ZytVwDI
#Anjupanta #Nabirsetimilai

Nepali Song – Na Birse Timilai Na Paye Timilai “न बिर्से तिमीलाई’
➤ Singer – Anju Panta
➤ Lyrics – Bipin Kiran
➤ Music – Mahesh Khadka
➤ Artists – Jharna Bajracharya

Exit mobile version