Site icon Paan Ko Pat

Rahar Chha Sangai lyrics / Anju Panta | Sugam Pokharel

रहर छ सँगै (रहर छ सँगै) हुने तिमीसँग
के छ, के छ त्यस्तो (के छ त्यस्तो?) कुन्नि तिमीसँग?

Hm, रहर छ सँगै हुने तिमीसँग
के छ, के छ त्यस्तो? कुन्नि तिमीसँग

मनको ढुकढुकीमा महसूस गर
तिम्रो छाया बनी
तिम्रै वरपर छु नि तिमीसँग

रहर छ सँगै (रहर छ सँगै)
हुने तिमीसँग (हुने तिमीसँग)
के छ, के छ त्यस्तो (के छ, के छ त्यस्तो?)
कुन्नि तिमीसँग (कुन्नि तिमीसँग)?

तिमी हुँदा लाग्छ मलाई संसार मेरै जस्तो
तिमीलाई नदेख्दा केवल, एकपल
तिमीलाई नदेख्दा केवल, एकपल
लाग्छ, धेरै जस्तो

तिमीले फेर्ने सासमा महसूस गर
तिम्रो छाया बनी
तिम्रै वरपर छु नि तिमीसँग

रहर छ सँगै (रहर छ सँगै)
हुने तिमीसँग (हुने तिमीसँग)
के छ, के छ त्यस्तो (के छ, के छ त्यस्तो पो?)
कुन्नि तिमीसँग (कुन्नि तिमीसँग)?

तिमीसँगै जोडिएका हरेक खुशी मेरा
तिम्रो साथ नहुँदा छैन, कुनै चाह
तिम्रो साथ नहुँदा छैन, कुनै चाह
नछन् सपना मेरा

तिम्रो हर पाइलामा महसूस गर
तिम्रो छाया बनी
तिम्रै वरपर छु नि तिमीसँग

रहर छ सँगै (रहर छ सँगै)
हुने तिमीसँग (हुने तिमीसँग)
के छ, के छ त्यस्तो (के छ, के छ त्यस्तो पो?)
कुन्नि तिमीसँग (कुन्नि तिमीसँग)?

► Super Kajal Films
► Movie: Captain
► Song: Rahar Chha Sangai
► Singer: Anju Panta, Sugam Pokharel
► Music: Arjun पोखरेल
► Lyrics: Diggaj धुराली
Cast: Anmol Kc, Sunil Thapa, Saroj Khanal, Prashant Tamrakar
Wilson Bikram Rai, Rajaram Paudel, Surya Mala Khanal,
Buddhi Tamang, Amit Shrestha

Exit mobile version