मुग-लान हेर जादै छु
सानु रेलै चढेर
यो मन जल्छ हेर न
सानु तिमीलाई संझेर
….
रुदैछौ के तिमि बाटो मेरो हेरी
बाँचे भने आउनेछु भेट्न छुट्टी मा फेरी
सानु तिमीलाई भनेर
…..
मुग-लान हेर जादै छु
सानु रेलै चढेर
यो मन जल्छ हेरन
सानु तिमीलाई संझेर
…..
पल्टने जीवन यो
थाहा छैन के हुने हो
छिठीहरु नलेख
मलाई नै सम्झेर भो
सम्झेर मलाई नै भो
…
मुग-लान हेर जादै छु
सानु रेलै चढेर
यो मन जल्छ हेर न
सानु तिमीलाई संझेर
vocal/Lyrics/Music: Sanjeev Singh
Album: Muglan
Dir: Naren Limbu

