लहै…
तालको पानी माछीले खाने, पिरिमसित जाने कि नजाने?

हुरररर…
आयो, आयो, आयो!
हाँगो नाँच्ने बनचरी त आकाशैको बाज
जुगौँ भयो पिरिम् भाको, बल्ल भेँटेँ आज
सुनको औँठी, सिलमुन्द्री साथ लिई आम्ला
वात लागे नेपाल जाम्ला, रिन परे तिरम्ला, हे!
तालको पानी माछीले खाने, पिरिमसित जाने कि नजाने?
तालको पानी माछीले खाने, पिरिमसित जाने कि नजाने?
लहै… स्याबा, हुररर
हैया!
सत्यजुगको चुलो-चकमक, कलीयुगको सलाई
रातको निद, दिनको सुर्ता साध्य छैन मलाई
फूलपाती देउरालीलाई भाकल गरी आएँ
“ज्यानको माया पाऊँ”, भनी कसम मैले खाएँ, हे!
तालको पानी माछीले खाने, पिरिमसित जाने कि नजाने?
तालको पानी माछीले खाने, पिरिमसित जाने कि नजाने?
तालको पानी माछीले खाने, पिरिमसित जाने कि नजाने?
तालको पानी माछीले खाने, पिरिमसित जाने कि नजाने?
लहै…
स्याबासरी, स्याबा, स्याबा
हु, हुररररररर
लहै… स्याबा
उठ्यो, बस्यो, उठ्यो!
उठ्यो, बस्यो, उठ्यो!
उठ्यो, बस्यो!
उठ्यो, बस्यो, उठ्यो, बस्यो!
उठ्यो, बस्यो!