तिम्रा लागी बा जे नी गर्दिन्छु
मर भने नी बा अहिले मर्दिन्छु
भेडा बाख्रा चराउने नी मै हुँ
तीर्थ वर्त गराउने नी मै हुँ
मरे पछि डडाउने नी मै हुँ
गरुड पूराण लगाउने नी मै हुँ
हुन्छ भन नाई नभन बिन्ती नमस्ते
(ए बा किन्देउन भटभटे)X4
(मखमली फुल फुल्यो बेलिचमेलि
जहाँ गए नि मिली बस्ने हामी नेपाली)
आफ्नै चेलीबेटी हुन्न बा नाइटो देखाउछन्
नभन्नु है मर्छु भन्दा उल्टै जीस्काउछन्
चौबन्दी र फरिया त र्बिसिए
अर्काकै लुगा लगाउँछन्
काफल गेडी कुटुकै त र्बिसिए
अर्काकै गीत गाउँछन्
काँटा लगा भन्छन् बा काँटा लगा
काँटा लगा भन्छन् बा काँटा लगा
तिनका बाउ आमाले तिनलाई भन्छन् कि क्या हो
छोरी छोटा छोटा लुगा लगा
हे भगवान बुद्धि देऊ बिन्ति नमस्ते
(ए बा किन्देउन भटभटे)X4
आफ्नै दाजूभाई हून्न बा बिर्गीएछ मति
सोझो सजन इमान्दार त देखिन यति
धर्म कर्म रिती थिति र्बिसिए
अधर्मी सबको मन भयो
गाँउघर आफ्नो थर र्बिसिए
अर्कानै रिती मनपर्यो
डिस्को जान्छन् भन्छन् बा छम छम
डिस्को जान्छन् भन्छन् बा छम छम
तिनका बाउ आमाले तिनलाई भन्छन् कि क्या हो
छोरा प्यान्ट काटेर छोटो बना
हे भगवान बुद्धि देऊ बिन्ति नमस्ते
(कार्की दाई कस्तो छ भटभटे)—4