यो दिल मेरो तिम्रै लागि हो किन।।यसलाई छोडि दियोउ सिसा त होइन यो दिल मेरो किन यसलाई टुक्राइ दियोउ मन नै त हो मेरो।।। तिमी ले नै बुझेनौ सम्झना अै रहन्छ।। तिमी बिना मेरो जीवनमा आउन किन हुन्न्छौ टाढा मेरो मनलाई अब तिमी एक्लो बनाइ नछाड न तिमी आउन मेरो जीवनमा ।। रेशमी रेशमी त्यो तिम्रो केशमा चुम्न त मन थियो , तिम्रो त्यो गुलाबी ओठमा रेशमी रेशमी त्यो तिम्रो केशमा चुम्न त मन थियो , तिम्रो त्यो गुलाबी ओठमा यती निसठुरी किन बनिदिन्छौ।। आएर अब अँगाली देउन म जिउनुननै को अर्थ भो र यदी तिमीले चाहेनौ भने।।ए आउ तिमी बसन फेरी यो मेरो मुटुमा आउ तिमी बसन फेरी यो मेरो मुटुमा खै ती हाम्रा दिनहरु तिमीले नै चाहेनौ भने आज तिमीबाट धेरै टाढा भयो ओ।। ऊू।। तिमी आउन
Yo Dil Mero Lyrics by Edge Band

Paan ko Pat | Nepali Songs Chords and Lyrics