L Y R I C S Intro वाह ! परबाटैै क्या मिठो पर्फयुमको वास्ना पठाउँदै छ्या ! पर्फयुम भन्दा झन् क्या मिठो मुस्कान पठाउँदै क्या ! क्याटवल्कमा ती पाइलाहरु मैतिर अघि बढाउँदै वाह ! सिरिरीरि हावामा पखेटा जस्तै ती केश उडाउँदै आइरहेकी उनले मेरो.. यो.. होश नै , उडाइदिइ है... उडाएर मलाई...मान्छेबाट पन्छी चै,बनाइदि की खै.... भर्खरसम्म येहि बाटोमा, हिडिरहेको मान्छे म, एक्कासी त्यो आकाशमा, उडिरहेको पन्छि बन्न पुगेछु म.... यसरी पखेटा बिनै,त्यो आकाश्मा उड्दै, माथि आकासबाटै,,ठुलो स्वोर्रले सुनाउदै,नचिनेनि उन्लाइ, भन्न मन लाग्यो सिधै..... "(Mayalu,......I Love U.....) (Mayalu,.....I Love U.....) Verse देख्नासाथ उनलाई ,कहाँ पहिल्यै, देखे देखे जस्तो , भैई.......रह्यो मलाई स्वर्गकि परी, भनदा राम्री,उनीलाई हेरि....रहेँ आँखा चिम्लिदै नचिम्लि नै, क्या.. हतारमा कहाँ , हिडिरहेका मेरा,पाइला हरु झ्याप्पै रोक्कि...न पुग्यो य्ँँहै, हामी दुईजना नै ,एक अर्कालाई ,हेर्याहेर्याइ भै' ,रह्योऊँ य्ँँहै ठ्याक्कै स्ट्याचु (Statue) जस्तै...... Bridge यत्तिकैमा उन्लाइ, स्ट्याचु पोजमा मैले ,हेरिरहने बेलामा, •टल्किर' को लभ'को, लकेट देख्न पुगिहालेँ ,उनको सुन्दर गलामा , •जुनचाहि मैले, दे'कोथिँए उन्लाइ ,चिनो भनी त्यो,सानो बेलामा, •चिनीहालेँ ऊनीलाई मैले, चुमिँहाल्दे झन्डैले ,उनको डिम्प्ल्ड गालामा !!!!! •मैले उनिलाइ ,चिने जस्तै ,मलाई पनि झ्याप्पै ,चिनिहालिन ऊनीले, •हामी दुवैले, एकै चाेटि एक अर्कालाई " I Love U" भनेछाैँ एउटै स्वोरले , •अनि अबचाही नछुट्नलाइ ,एकअर्कालाई हामीले, बाधिरह्योउ अङ्गालोले, •हाम्रो मन भित्रको, खुशी चाहिँ ,बढी भैइ आँखाबाट,आसु भैइ पोख्खिरहे !!! Last Verse त्यो आकाशमा उडिरहेकाे चरिलाई देख्दा,मलाई पनि उड्ने रहर लाग्थ्यो पहिला सुरुमा, माथि त्यो आकाशमा, तर आज डाँफे पन्छिभन्दा नि ह्यान्सी ऊसलाई देख्दा, धर्तीमै बसी आकाशमा उडिरहेकाे आभास म, गर्दैछु येहि ठाँवैमा आहा यो कस्तो अचम्म,खुशीले उफ्रदै उडदै छु यहाँ म, पखेटै बिना, हावाको हैन मायको आकाशमा ।।। Last Chorus यसरी पखेटा बिनै,त्यो आकाश्मा उड्दै, माथि आकासबाटै,,ठुलो स्वोर्रले सुनाउदै,चिनेपछी झन उन्लाइ, भन्न मन लाग्यो सधैलाइ; (Mayalu,...........I Love U.....) (Mayalu,...I Love U.... ** END ***
Mayalu 2 By Bikram Baral Lyrics

Mayalu Bikram Baral