Mayalu 2 By Bikram Baral Lyrics

L Y R I C S Intro वाह ! परबाटैै क्या मिठो पर्फयुमको वास्ना पठाउँदै छ्या ! पर्फयुम भन्दा झन् क्या मिठो मुस्कान पठाउँदै क्या ! क्याटवल्कमा ती पाइलाहरु मैतिर अघि बढाउँदै वाह ! सिरिरीरि हावामा पखेटा जस्तै ती केश उडाउँदै आइरहेकी उनले मेरो.. यो.. होश नै , उडाइदिइ है… उडाएर मलाई…मान्छेबाट पन्छी चै,बनाइदि की खै…. भर्खरसम्म येहि बाटोमा, हिडिरहेको मान्छे म, एक्कासी त्यो आकाशमा, … Continue reading Mayalu 2 By Bikram Baral Lyrics

HAJARAW RAHARA by ANMOL GURUNG lyrics and chords

Music Video HAJARAW RAHARA Lyrics with Chord सानै देखी देखेको मैलेकलिम्पोंग सहर हेर्दा हेर्दै बिती गएजोबान लहरा हर्डा मा शितलज्यान दिन्न पितल्मान उड्यो फरार डाडा र कडा, हवा र पानीयेहि नै हो घरार मन मा मेरो थियो नि हजुरहजारौ रहर रमिता हेरी बसी रह्योकलिम्पोंग सहर ……. *** Full Lyrics with Chords *** CSaanai dekhi dekheko maileFKalimpong saharaCHerda herdai biti gayeFJobana laharaCHerda ma sheetal,AmJyaan dinna pitalF  … Continue reading HAJARAW RAHARA by ANMOL GURUNG lyrics and chords

Jhamkya Bulaki by Tek and Asmita Adhikari

Music Video: Nepali Lyrics: झाम्क्या बुलाखि, ओए झाम्क्या बुलाखि, ओए झाम्क्या बुलाखि, क्यहाँरी माया पिरति, नाम्सारी गरौला माया । एक्लाई भए परानी, जानकारी गरौला माया । हो, क्यहाँरी माया पिरति, नाम्सारी गरौला माया । एक्लाई भए परानी, जानकारी गरौला माया । मलाई मा मिल्ने त्यो दिलाईमा बसाइ होला कि । स ल ल ल ओइ, होइ, होइ तेरो झाम्क्या बुलखी । ओइ, होइ, होइ तेरो … Continue reading Jhamkya Bulaki by Tek and Asmita Adhikari