All Music by Jindabaad Lyrics by Bibhusan Basnet/Rajan Shrestha Produced, Mixed & Mastered by Rohit Shakya LYRICS आफैं फुट्न लाई, अझै उठ्न लाई, मैलिन, अझै फैलिन म शुन्यलाई गीत गन्छु, म नव-शुरुवात हुँ । म बागी विद्रोहि छु, म आदी अपवाद हुँ । जिन्दाबाद म अर्छु । रात बित्नलाई, उषा हुनलाई, म मिथ्यालाई जीत गन्छु, म नव-शुरुवात हुँ । म नाङ्गो, निर्दोष छु म आदी अपवाद हुँ । जिन्दाबाद म अर्छु ।