(केही तिम्रो सुन्छु ल, केही मेरो भन्छु ल,
तिम्रो हर खुसिको मुल कारण बन्छु ल)२
तिमी सङै हासु , सङै रुन पाउ
तिम्रो प्यारो प्यारो मान्छे हुन पाउ…
केही तिम्रो सुन्छु ल , केही मेरो भन्छु ल
तिम्रो हर खुसिको मुल कारण बन्छु ल…
(चोट तिमिलाइ लागे, मुटु मेरो दुखोस
माया दिन पुगोस , माया लिन पुगोस)२
तिमी मुटु तिमी धडकन मेरो
तिमी बिना शून्य जीवन मेरो
केही तिम्रो सुन्छु ल , केही मेरो भन्छु ल
तिम्रो हर खुसिको , म कारण बन्छु ल
….
(हासे सङै हासौ, रोए सङै रोउला
तिम्लेसाथ दिए , म नि तिम्रै हुला)२
बाचा कसम तिम्ले ,तोडने हौकी
डर लाग्छ कतै छोडने हौ कि…
केही तिम्रो सुन्छु ल, केही मेरो भन्छु ल
तिम्रो हर खुसिको म कारण बन्छु ल….