Kehi Timro Sunchhu La.. Lyrics /Badal Thapa and Mamata Gurung

(केही तिम्रो सुन्छु ल, केही मेरो भन्छु ल,
तिम्रो हर खुसिको मुल कारण बन्छु ल)२
तिमी सङै हासु , सङै रुन पाउ
तिम्रो प्यारो प्यारो मान्छे हुन पाउ…
केही तिम्रो सुन्छु ल , केही मेरो भन्छु ल
तिम्रो हर खुसिको मुल कारण बन्छु ल…

(चोट तिमिलाइ लागे, मुटु मेरो दुखोस
माया दिन पुगोस , माया लिन पुगोस)२
तिमी मुटु तिमी धडकन मेरो
तिमी बिना शून्य जीवन मेरो
केही तिम्रो सुन्छु ल , केही मेरो भन्छु ल
तिम्रो हर खुसिको , म कारण बन्छु ल
….
(हासे सङै हासौ, रोए सङै रोउला
तिम्लेसाथ दिए , म नि तिम्रै हुला)२
बाचा कसम तिम्ले ,तोडने हौकी
डर लाग्छ कतै छोडने हौ कि…

केही तिम्रो सुन्छु ल, केही मेरो भन्छु ल
तिम्रो हर खुसिको म कारण बन्छु ल….

Comments

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

Blog at WordPress.com.

Up ↑

%d bloggers like this: